अर्थ

तङ्ग्रिन खोजिरहेको निजी क्षेत्रमाथि प्रहार भएको भन्दै व्यवसायिक संगठनको आपत्ति

नेपालमा विदेशी विनिमय सञ्चिति र भुक्तानी सन्तुलनमा समेत सिमेन्ट उद्योगले महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरूले सरकारबाट नीतिगत सहजीकरण भएको अवस्थामा निर्यातको उच्च सम्भावना रहेको सिमेन्ट उद्योगलाई प्रताडित गरिनु दुर्भाग्यपूर्ण रहेको...

तत्काल दूधको मूल्य बढाउन किसानको माग

तत्काल दूधको मूल्य बढाउन किसानको माग

यहाँका किसानले तत्काल दूधको मूल्य बढाउन माग गरेका छन् । उनीहरुले तत्काल मूल्य वृद्धि नगरिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । ...

आइतबार, ३१ जेठ २०८३
संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुँदा  अर्थतन्त्रमा समस्या : अर्थमन्त्री

संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुँदा अर्थतन्त्रमा समस्या : अर्थमन्त्री

“विकासमैत्री संरचना तथा विकासमैत्री नीतिहरूको अभाव छ”, मन्त्री शर्माले भने, “नीतिगत अभाव र जटिलताले विकासमा बाधा उत्पन्न भएको छ ।” उनले संविधानबमोजिम मुलुकको स्पष्ट अर्थनीति नहुनाका कारण अहिले अर्थतन्त्रमा समस्या...

आइतबार, ३१ जेठ २०८३
राष्ट्र बैंकद्वारा एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

राष्ट्र बैंकद्वारा एचआइडिसिएललाई वित्तीय संस्थाको मान्यता

कम्पनीले विभिन्न जलविद्युत् आयोजनामा लगानी गरेको छ भने रेमिट हाइड्रोका नाममा दुई जलविद्युत् आयोजना निर्माणको प्रक्रिया सुरु गरेको छ । संस्थाको कूल पूँजी २२ अर्ब बराबर छ । ...

आइतबार, ३१ जेठ २०८३
नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

सो कम्पनीको २६ करोड १५ लाख ६१ हजार १३४ बराबरको कारोबार भयो । यस्तै, दूरसञ्चार कम्पनी २३ करोड ६२ लाख नौ हजार ३०८, एचआइडिसिएल २३ करोड तीन लाख ९८ हजार...

आइतबार, ३१ जेठ २०८३
मङ्गलामा २१ लाखको सुन्तला बिक्री

मङ्गलामा २१ लाखको सुन्तला बिक्री

मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले सुन्तला बिक्री गरी रु २१ लाख आम्दानी गरेका छन् । बीस परिवारको बसोबास रहेको दुवै बस्तीको मुख्य आयस्रोत सुन्तलाखेती बनेको छ । ...

आइतबार, ३१ जेठ २०८३
ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

ठूलोखोला जलविद्युत आयोजना निर्माण सुरु

पाँच दशमलव पाँच मेगावाट क्षमताको एउटा आयोजनाले निर्माणको अनुमति मागेको छ । यस्तै २४.६५ मेगावाट क्षमताका तीन आयोजना सर्वेक्षणका क्रममा छन् । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावर...

आइतबार, ३१ जेठ २०८३
महमा अखाद्य तत्व मिसावट गर्नेलाई कारवाही गर्न संघको माग

महमा अखाद्य तत्व मिसावट गर्नेलाई कारवाही गर्न संघको माग

विज्ञप्तिमा केही सञ्चार माध्यममा महबाट क्यान्सर समेत हुन्छ भनी भ्रमपूर्ण समाचार प्रचारप्रसार हुनु दुःखद् कुरा भएको भन्दै यस्ता भ्रामक र नकारात्मक प्रचारले सिङ्गो मौरीपालन व्यवसाय, मह व्यवसायी र यसमा संलग्न...

आइतबार, ३१ जेठ २०८३
अव्यवहारिक शुल्क रोक्न मोरङ व्यापार सङ्घको आग्रह

अव्यवहारिक शुल्क रोक्न मोरङ व्यापार सङ्घको आग्रह

उनले औद्योगिक प्रयोजनले विराटनगर नाका मार्फत नेपाल भित्रिनु पर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज–जोगबनी–विराटनगर सडक खण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भिमनगर–भन्टाबारी नाकाका लागि रि–रुट भई थप १३० किलोमिटर गन्तव्य...

आइतबार, ३१ जेठ २०८३
सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । ...

आइतबार, ३१ जेठ २०८३
भैरहवामा एकीकृत भन्सार चेकपोष्ट नहुँदा व्यवसायीलाई सास्ती

भैरहवामा एकीकृत भन्सार चेकपोष्ट नहुँदा व्यवसायीलाई सास्ती

उक्त नाकामा भारततर्फ भन्सार जाँचपास र पार्किङको पर्याप्त पूर्वाधार छैन । भारतले भन्सार जाँचपासको काम सडकमै गर्दै आएको छ । भारतीय बजार नौतनवा–सुनौली हुँदै बेलहियासम्मको दूरी करिव ७ किलोमिटर छ...

आइतबार, ३१ जेठ २०८३
जसले धेरै खर्च गर्छ उसैलाई बजेट धेरैः अर्थमन्त्री

जसले धेरै खर्च गर्छ उसैलाई बजेट धेरैः अर्थमन्त्री

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अङ्गिकार गरेर जानुपर्नेमा जोड दिए । संघीयता बलियो बनाउन असल कामको अङ्गिकार र...

आइतबार, ३१ जेठ २०८३