अर्थ

निजी डेरीद्वारा दूधको प्रतिलिटर दश रुपैयाँ मूल्य बृद्धि

पत्रकार सम्मेलनमा नेपाल डेरी एशोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले डिडिसीले आफैँ सम्मिलित भएर गरेको निर्णयलाई लत्याएको भन्दै अब नेपाल डेरी एशोएिशन र डेरी उद्योग संघ आफ्नो ढंगबाट अघि बढ्ने बताए ।

३८ करोड रोयल्टी नतिर्ने  ड्रिमल्याण्ड होटलको मिनी क्यासिनाको लाइसेन्स रद्द

३८ करोड रोयल्टी नतिर्ने ड्रिमल्याण्ड होटलको मिनी क्यासिनाको लाइसेन्स रद्द

विसं २०६७ भदौ २० गते मिनी क्यासिनो (आधुनिक मेसिन वा उपकरणबाट खेलाइने खेल)को अनुमति लिएको ह्याप्पी आवरले ड्रिमल्याण्डमा मिनी क्यासिनो सञ्चालन गर्दै आएको थियो । ...

आइतबार, ३१ जेठ २०८३
‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

‘औद्योगिक हव’ बन्दै बाँकेको गनापुर

पश्चिम नेपालमा ठूला जलविद्युत् परियोजना र निर्माणकार्यमा तीव्रता हुने अनुमानसहित अम्बे समूहले बाँकेमा ठूलो लगानीमा स्टिल्स उद्योग सञ्चालन गरेको हो । जानकी– ५ का वडाध्यक्ष सुरेश अहिरले राजमार्गमा जोडिएको र...

आइतबार, ३१ जेठ २०८३
होटल याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द

होटल याक एण्ड यतिको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजत पत्र रद्द

विभागको पत्रमा भनिएको छ, ‘नेपाल सरकारलाई तिर्नु बुझाउनु पर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानून बमोजिम होटलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा...

आइतबार, ३१ जेठ २०८३
६ महिनामा चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

६ महिनामा चार खर्ब ६८ अर्ब बराबरको विप्रेषण आप्रवाह

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ६७ हजार ५१३ पुगेको छ । ...

आइतबार, ३१ जेठ २०८३
६ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा

६ महिनामा आठ खर्ब ८० अर्बको व्यापार घाटा

समीक्षा अवधिमा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।...

आइतबार, ३१ जेठ २०८३
फोन-पे नेटवर्कमा प्रभु-पे आवद्ध

फोन-पे नेटवर्कमा प्रभु-पे आवद्ध

त्यसैगरी, प्रभुपेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको सहकार्य आफूहरुको लागि सुवर्ण अवसर भएको बताए । डिजिटलाइज र क्यासलेस बनाउने आफुहरुको सोच पूरा गर्न आगामी दिनमा मिलेर अगाडी बढ्ने उनले...

आइतबार, ३१ जेठ २०८३
नेप्सेमा दोहोरो अङ्कको गिरावट

नेप्सेमा दोहोरो अङ्कको गिरावट

बुधबारको कारोबारपछि बजार पूँजीकरण ३९ खर्ब ७६ अर्ब ५५ करोड आठ लाख ७० हजारको आसपास रोकिएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ...

आइतबार, ३१ जेठ २०८३
काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि बजेट अभाव नहुने

काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि बजेट अभाव नहुने

यता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले पनि आयोजनालाई बजेटबारे समयमै सम्बन्धित मन्त्रालयहरुसँग समन्वय गर्न आग्रह गरे । आयोजनाको कामको प्रगति हेरेर बजेटको व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।

आइतबार, ३१ जेठ २०८३
यसकारण महत्वपूर्ण छ एमसीसीले अगाडि बढाएको प्रसारण लाइन

यसकारण महत्वपूर्ण छ एमसीसीले अगाडि बढाएको प्रसारण लाइन

त्यस्तै, २०७३ साउन ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी कम्प्याक्टको मस्यौदा तयार पारेर प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल...

आइतबार, ३१ जेठ २०८३
वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

यो समयमा औल क्षेत्रमा अलैँची फूल्न थालेको र लेकाली क्षेत्रमा फूल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्याएको किसानको भनाइ छ । यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि...

आइतबार, ३१ जेठ २०८३
इमर्जिङ नेपालद्वारा सर्वसाधारणका लागि शेयर बिक्री खुला

इमर्जिङ नेपालद्वारा सर्वसाधारणका लागि शेयर बिक्री खुला

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण शेयर कर्मचारीकम लागि...

आइतबार, ३१ जेठ २०८३