प्रवास

इयूको घोषणा– रुसको ९० प्रतिशत तेलको आयात रोक्ने

पहिलो दिनको बैठकपछि प्रेस कन्फ्रेन्समा युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डेय लायनले भनिन्, समुन्द्री बाटो हुँदै रुसबाट युरोपेली संघमा प्रवेश गर्ने तेल सम्पूर्ण रूपमा यस वर्षको अन्त्यसम्म बन्द हुनेछ। यो...

पाकिस्तान पनि श्रीलंका जस्तै आर्थिक संकटमा

पाकिस्तान पनि श्रीलंका जस्तै आर्थिक संकटमा

विश्व बैकले हालै सार्वजनिक गरेको रिपोर्टमा पाकिस्तान विश्वमा सबैभन्दा बढी कर्जा लिने १० औं देशको सूचिमा पर्छ। पाकिस्तानले सबैभन्दा बढी ऋण चीनसँग लिएको छ।  ...

आइतबार, २९ मंसिर २०८२
योगी सरकारको आर्थिक बजेट ६,१५,५१८.९७ करोड

योगी सरकारको आर्थिक बजेट ६,१५,५१८.९७ करोड

प्रदेशका युवावर्गलाई सक्षम बनाउन ५ सालमा २ करोड स्मार्ट फोन र ट्याबलेट बाँड्ने योजना रहेको छ। वाराणसीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थापनाका लागि ९५ करोड रुपैयाँको व्यवस्था र मेरठमा मेजर ध्यानचन्द...

आइतबार, २९ मंसिर २०८२
अमेरिकामा भयावह ‘गन कल्चर’, ५० वर्षमा १६ लाखको हत्या

अमेरिकामा भयावह ‘गन कल्चर’, ५० वर्षमा १६ लाखको हत्या

अमेरिकाको ५० वर्ष लामो तथ्याङ्क पल्टाउने हो भने गोली काण्डमा मात्र १५ लाख बढी मानिसको हत्या भइसकेको छ। यो संख्या २ सय ५० वर्ष पुरानो अमेरिकी इतिहासको पुनर्निमाणमा मारिएका सैनिकभन्दा...

आइतबार, २९ मंसिर २०८२
अफगानिस्तानमा अर्को बिस्फोटको घटना, १४ जनाको निधन

अफगानिस्तानमा अर्को बिस्फोटको घटना, १४ जनाको निधन

यस्तै, उत्तरी बल्ख प्रान्तमा यात्रु भ्यानमा भएको तीन वटा बिस्फोटको घटना शिया समुदायलाई लक्षित गरेर राखिएको थियो। यो घटनामा ९ जनाको निधन भएको र १५ घाइते भएको बताइएको छ।  ...

आइतबार, २९ मंसिर २०८२
गैरआवासीय नेपाली सङ्घद्वारा नीति तथा कार्यक्रमको स्वागत

गैरआवासीय नेपाली सङ्घद्वारा नीति तथा कार्यक्रमको स्वागत

नीति तथा कार्यक्रममा विदेशमा नेपालीको हकहित संरक्षण गर्ने र समस्यामा परेका नेपालीलाई सहयोग गर्ने कार्यलाई प्रभावकारी बनाउने, कन्सुलर सेवालाई सरल, सहज र पहुँचयोग्य तुल्याउन स्थानीय तहसँगको कार्यलाई थप विस्तार गर्ने...

आइतबार, २९ मंसिर २०८२
क्वाड बैठकले बढायो एशियाको ढुक्ढुकी

क्वाड बैठकले बढायो एशियाको ढुक्ढुकी

क्वाड देशको बैठकलाई लिएर चीन त्यति खुशी देखिँदैन। यो समूहमा सहभागी देशहरूको कुनै न कुनै मुद्दामा चीनसँग मतभेद छ। यसैले चीन क्वाडको निर्माण आफूविरूद्ध लक्षित भएको मान्छ। तर, अमेरिकाले क्वाडको...

आइतबार, २९ मंसिर २०८२
 भारतमा आप पार्टीको भ्रष्टाचारविरूद्ध ठूलो ‘एक्सन’, स्वास्थ्य मन्त्री बर्खास्त

 भारतमा आप पार्टीको भ्रष्टाचारविरूद्ध ठूलो ‘एक्सन’, स्वास्थ्य मन्त्री बर्खास्त

भारतको पञ्जाब राज्यमा सरकार बनाएको तीन महिना नबित्दै सत्ताधारी आम आदमी पार्टी (आप) ले ‘कमिसनखोर’ स्वास्थ्य मन्त्रीलाई बर्खास्त गरेको छ।  ...

आइतबार, २९ मंसिर २०८२
पाकिस्तानी प्रधानमन्त्रीलाई १६ अर्बको ‘मनि लाउन्ड्रिङ’ मुद्धामा राहत

पाकिस्तानी प्रधानमन्त्रीलाई १६ अर्बको ‘मनि लाउन्ड्रिङ’ मुद्धामा राहत

पाकिस्तानको सर्वोच्च अदालतले शाहबाज र हमजाको विषयमा चलिरहेको मुद्धामा संलग्न अनुसन्धान अधिकारीलाई अन्यत्र सरुवा नगर्न र नयाँ अनुसन्धानकर्तालाई यो मुद्धामा संलग्न नगराउन स्पष्ट निर्देशन दिएको छ।  ...

आइतबार, २९ मंसिर २०८२
३४ वर्ष पुरानो मुद्धामा सिद्धुलाई १ वर्षको जेल सजाय

३४ वर्ष पुरानो मुद्धामा सिद्धुलाई १ वर्षको जेल सजाय

अदालतको फैसला बाहिर आउँदा उनी सरकारविरूद्ध महंगीको विषयमा हात्तिमा चढेर प्रदर्शन गरिरहेका थिए।  ...

आइतबार, २९ मंसिर २०८२
के भारत र चीन सम्बन्ध सुधारको पक्षमा छन्? 

के भारत र चीन सम्बन्ध सुधारको पक्षमा छन्? 

यसपालिको ब्रिक्स सम्मेलन यस कारण पनि महत्वपूर्ण मानिएको छ कि रुस–युक्रेन युद्धपछि यो पहिलो पल्ट हुँदैछ। ब्रिक्स सम्मेलनमा राष्ट्राध्यक्षहरू समावेश हुने चलनका कारण चिनियाँ राष्ट्रपति सी चिङफिङ र भारतीय प्रधानमन्त्री...

आइतबार, २९ मंसिर २०८२
फिल्मी शैलीमा छुटे राजीव गान्धीका ‘हत्यारा’ पेरारिवलन 

फिल्मी शैलीमा छुटे राजीव गान्धीका ‘हत्यारा’ पेरारिवलन 

पेरारिवलनको कथा कुनै फिल्मको दमदार स्क्रिप्ट भन्दा कम छैन। जसले भारतीय प्रधानमन्त्रीको हत्यामा प्रयोग भएको बमका लागि आवश्यक पर्ने ९ भोल्टको दुई ब्याट्रीको सप्लाई गरेका थिए। राजीव गान्धीको हत्याभन्दा केही...

आइतबार, २९ मंसिर २०८२