इजराइल आफ्नो उत्तरी सीमामा इरानी सेनाले घुसपैठ गर्छ भन्ने डरमा छ। यसैको कारण उसले इरानी समर्थक तथा लेबनानी आतंकवादी संगठन हिज्बुल्लाह बस्ने ठाउँमा आक्रमण गर्दै आइरहेको छ। ...
छोरीले जेल र स्थानीय अधिकारीको दबाबमा आदेशको पालना गरेको विभिन्न पत्रपत्रिकाले बताएको छ। ...
संयुक्त राष्ट्र महासंघ (युएन) का महासचिव एन्टोनियो गुटेरेसले इराकमा जारी विरोध प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन्। उनले स्थानीय नागरिकलाई संयमता अपनाउन अपीलसमेत गरेका छन्। ...
गुजरात दंगासँग जोडिएका थुप्रै उजुरी उच्च अदालतमा दर्ता थिए। प्रधानन्यायाधीसको इजलासले भन्यो, दंगासँग जोडिएको ९ मध्ये ८ मुद्धामा तल्ला अदालतले फैसला गरिसकेको छ। नरोदा गाउँको विषयमा जोडिएको मुद्धाको फैसला आउन...
अमेरिकी स्टेट विभागको तथ्यांक अनुसार १६ लाख अमेरिकी हाल मेक्सिकोमा बसोबास गर्छन। अझ, मेक्सिकी सरकारको तथ्यांकलाई विश्वास गर्ने हो भने, यो वर्षको जनवरीदेखि मेसम्म ५ महिनाको अवधिमा ५३ लाख अमेरिकी...
रक्सीको लत छुटाउन डाइसलफिराम, नेलट्रेक्सोन र अकेन्परोसेट जस्ता तीन वटा औषधीलाई अहिलेसम्म स्विकृति प्रदान गरिएको छ। यस बाहेक विगत २० वर्षको अवधिमा अन्य कुनै औषधीले स्विकृति पाएका छैनन्। ...
अफगानिस्तानमा २०२१ को अगस्टमा तालिबानले कब्जा जमाएको थियो। यसपछि शिक्षा नीतिमा लगातार परिवर्तन देखिएको छ। तालिबान शाषकले यसअघि छोरीहरूका लागि माध्यमिक विधालय र कलेजको पढाई बन्द गरिसकेको छ। ...
भिजिट भिसाको दूरुपयोग गर्दै उनीहरु रोजगारीको लागि युएई प्रवेश गरेको भन्दै सरकारले फिर्ता पठाउने निर्णय गरेको स्थानीय मिडियाको रिपोर्टमा उल्लेख छ। ...
पाकिस्तानी अखबार ‘डन’ को रिपोर्ट अनुसार भारी बर्षाका कारण ९ सय ३७ जनाले ज्यान गुमाइसकेका छन्। मर्नेहरूको सूचीमा ३ सय ४३ बालबालिकाको नाम भएको बताइएको छ। ...
क्षेत्रीय रेल सञ्चालन एलएनजीवीका अनुसार हाइड्रोजन रेलको निर्माणका लागि ९ करोड ३० लाख युरो खर्च भएको छ। यसको सहयोगले हरेक वर्ष वातावरण दूर्षित बनाउने ४ हजार ४ सय टन कार्बन...
रिपोर्ट अनुसार गर्मी र सुख्खाका कारण सिचुआन र याङ्त्जी नदी किनारमा रहेको प्रान्तमा तरकारीको भाउँ आँकासिएको छ। जुन महिनाको ३ दशमलव ७ प्रतिशतको तुलनामा जुलाईमा तरकारीको मूल्य १२ दशमलव ९...
राजधानी मालेदेखि उत्तरी भाग हुलमालेमा स्कुटी चलाइरहेको बेला एउटा गाडी नजिकैबाट गएपछि सोलिहले रफ्तार कम गरेका थिए। यसै बेला लामो दाह्री पालेका एक व्यक्तिले उनी नजिकै पुगेर चक्कु निकालेका थिए।