नेकपा माओवादी

'ओलीजी ! पाँच बुँदे सहमति कि प्रमाणित गर्नुस् कि माफी माग्नुस्'

बिहीबार बिहान विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले केपी ओलीलाई आफ्नो अभिव्यक्ति प्रमाणित गर्न चुनौति दिएका हुन् । प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफूसमेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा...

'एक्लै हिड्ने अहंकार देखाउँदा ओरालो यात्रा सुरु भएको हामीसँग इतिहास छ'

'एक्लै हिड्ने अहंकार देखाउँदा ओरालो यात्रा सुरु भएको हामीसँग इतिहास छ'

उनले नेपालका नेपाली दलहरूमा राजनीतिक संस्कार रहेको बताए । आफू अघि बोलेका भारतीय जनता पार्टीका नेता हर्ष वर्द्धनले एउटै मञ्चमा यति धेरै पूर्वप्रधानमन्त्री नदेखेको बताएकोमा जवाफ दिँदै प्रचण्डले भने, ‘यी...

शनिबार, ०५ बैशाख २०८३
प्रदेश पदाधिकारीको संख्या ९ बनाउने माओवादीको निर्णय

प्रदेश पदाधिकारीको संख्या ९ बनाउने माओवादीको निर्णय

प्रदेश पदाधिकारीमा अध्यक्ष १ जना, उपाध्यक्ष ३ जना, सचिव १ जना, सहसचिव ३ जना र कोषाध्यक्ष १ जना बनाउने गरी स्थायी कमिटीले निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

शनिबार, ०५ बैशाख २०८३
आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कन्छौंः पूर्वसभामुख महरा

आगामी निर्वाचनमा २०६४ कै अवस्थामा फर्कन्छौंः पूर्वसभामुख महरा

अन्य दलमा जस्तो यस दलमा आन्तरिक कलह नभएको स्पष्ट पार्दै उनले आदीवासी, जनजाति, घले, गुरूङ, सबैक्षेत्रको वृहत्तर हितका लागि आफ्नो दल निरन्तर अगाडि बढ्ने बताए । माओेवादीले ल्याएको जनहितकारी एजेण्डा...

शनिबार, ०५ बैशाख २०८३
एमसीसी र  महाभियोग अघि बढ्ने अवस्था छैनः प्रचण्ड

एमसीसी र महाभियोग अघि बढ्ने अवस्था छैनः प्रचण्ड

प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गदै अध्यक्ष प्रचण्डले यही मंसीर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमति र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश...

शनिबार, ०५ बैशाख २०८३
'महाधिवेशन गरेपछि एमाले सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो'

'महाधिवेशन गरेपछि एमाले सकारात्मक हुन्छ कि भनेको त्यो पनि नहुने भो'

उनले भने, “यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ । त्यो बिर्सेका छैनौँ । अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छाैँ...

शनिबार, ०५ बैशाख २०८३
माओवादीद्वारा विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति गठन

माओवादीद्वारा विधान परिमार्जन गर्न पाँच सदस्यीय उपसमिति गठन

विधान परिमार्जन उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादव छन् । उपसमितिले मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

शनिबार, ०५ बैशाख २०८३
बिदामा बसेर प्रधानन्यायाधीशलाई कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

बिदामा बसेर प्रधानन्यायाधीशलाई कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।...

शनिबार, ०५ बैशाख २०८३
'राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि भन्ने नठान्नुहोला, गुनको पैंचो तिर्छौं'

'राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि भन्ने नठान्नुहोला, गुनको पैंचो तिर्छौं'

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनका पदाधिकारीहरुसहित कानून व्यवसायीहरुले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले कार्यपालिकालाई कानुन व्यवसायीले लगाएको गुनको पैंचो राजनीतिक दलले तिर्ने...

शनिबार, ०५ बैशाख २०८३
'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

'राप्रपाको अध्यक्ष हुने तयारी गरेकोमा सीपीजीलाई बधाई छ'

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा महासचिव मैनालीले राजा महेन्द्र राष्ट्रवादी र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएपछि प्रचण्डले यस्तो बताएका हुन् । प्रचण्डले भने,...

शनिबार, ०५ बैशाख २०८३
'कुम्भमेला' र माओवादीको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन सक्दैन'

'कुम्भमेला' र माओवादीको राष्ट्रिय सम्मेलनमा कुनै तुलना हुन सक्दैन'

उनले माओवादी कमजोर भयो भने पार्टी मात्र नभई राष्ट्रियता कमजोर हुने र देश दुर्घटनामा जाने भन्दै पार्टी सदस्यहरूलाई आफ्ना एजेन्डाप्रति अडिग रहन निर्देशन दिए । माओवादीको विचार र प्रवृत्ति क्रान्तिकारी...

शनिबार, ०५ बैशाख २०८३
वर्षमान पुनलाई थप उपचारका लागि चीन लगियो

वर्षमान पुनलाई थप उपचारका लागि चीन लगियो

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको थप उपचारका लागि चीन लगिएको छ ।  ...

शनिबार, ०५ बैशाख २०८३