विचार

छिः साहु जी !

सम्पादकहरू सबै साहुजीको सच्चा भक्त भएर साहु कै सुरक्षित नाफा जोगाइदिने योजनाको मतियार किन बने र पत्रकारलाई साथ दिएनन? ...

गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय

गर्मीमा थप सावधानी अपनाउनुपर्ने जोखिम समूहमा मुटुमा ब्लकेज भएका बिरामीहरू, (मुटु कमजोर) भएका बिरामीहरू, उच्च रक्तचाप र यसको औषधि उपयोग गरिरहेकाहरू, मधुमेही र यसको औषधि उपयोग गरिरहेकाहरू, बुढापाका÷मिर्गाैला रोगी, पहिले...

शनिबार, ३० जेठ २०८३
प्रधानमन्त्रीको रुद्रघण्टीमा अड्किएको दिल्लीको एकान्त वार्ता

प्रधानमन्त्रीको रुद्रघण्टीमा अड्किएको दिल्लीको एकान्त वार्ता

पूर्व तयारी अनुसार नै भारतीय समकक्षीसँगको एकान्त वार्ता पछि प्रधानमन्त्री दाहाल महाकालेश्वर दर्शनमा गएका थिए। जसले उनको राजनीतिक भविष्यलाई महत्वपूर्ण भरथेग गर्ने अपेक्षा गरिएको छ। ...

शनिबार, ३० जेठ २०८३
‘मित्र या शत्रु बदल्न सकिन्छ, छिमेकी बदल्न सकिन्न’

‘मित्र या शत्रु बदल्न सकिन्छ, छिमेकी बदल्न सकिन्न’

पार्टीहरूले आ–आफ्नै परराष्ट्र नीति बनाउने र अझ पार्टीभन्दा पनि नेता विशेषले आ–आफ्नो व्यक्तिगत हितको लागि परराष्ट्र नीति र कूटनीति सञ्चालन गर्ने हो भने बाहिरी हस्तक्षेपको सम्भावना झन् बढछ नै ।

शनिबार, ३० जेठ २०८३
अनामनगरको चिया पसलमा मदन कमरेडसँग जम्का भेट

अनामनगरको चिया पसलमा मदन कमरेडसँग जम्का भेट

मदन कमरेड मुण्टो हल्लाउँदै मेरा कुरा ध्यानपूर्वक सुन्दै जानु भयो। मोही सकिएको पत्तै भएन। केही समयपछि अव चिया मगाउने हैन भनेर मलाई आदेशात्मक अनुरोध गर्नु भयो। मैले चिया अर्डर गरेँ।

शनिबार, ३० जेठ २०८३
साइकलमा सरर मदन भण्डारीको जबज

साइकलमा सरर मदन भण्डारीको जबज

खाटमा बसेका मदनले पत्नी विद्यालाई च्या बनाउ भनेपछि विद्याले कुनामा राखेको स्टोप तानिन् र स्टोपमा दम दिन थालिन्। दुइटै छोरी अर्काे कुनामा किताब अगाडि राखेर कहिले मतिर कहिले बाबाको मुखतिर...

शनिबार, ३० जेठ २०८३
अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका

अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा स्वतन्त्र प्रेसको भूमिका

स्वतन्त्र पत्रकारिता लोकतन्त्रको पहिलो आवश्यकता र शर्त दुवै हो । यसको अभावमा लोकतन्त्र छ भनेर कहीँ दाबी गरिन्छ भने त्यो फगत दाबीमात्र हुनेछ । ...

शनिबार, ३० जेठ २०८३
खै, कसले फर्काउला राजसंस्था !

खै, कसले फर्काउला राजसंस्था !

नेपालका ठूला राजनीतिक दलहरूले चाहेमा पनि वाह्य शक्तिहरूको दवाव र त्रासका कारण उनीहरू राजसंस्थाको पुनर्स्थापनाको पक्षमा जान सक्दैनन्। ...

शनिबार, ३० जेठ २०८३
पहिचानको जालोमा अल्झिएको जीवन

पहिचानको जालोमा अल्झिएको जीवन

वैज्ञानिक पुष्ट्याईं अनुसार पनि अर्बौं बर्षको यस पृथ्वीमा हामीले मान्ने गरेको पहिचान कति अटल र शाश्वत छ? समुद्रमा पानीको फोका जस्तो मानव जीवनमा हामी कुन पहिचानलाई चै शाश्वत मान्छौ? के...

शनिबार, ३० जेठ २०८३
पञ्चायतकी नानीमैंया र गणतन्त्रको रबि लामिछाने

पञ्चायतकी नानीमैंया र गणतन्त्रको रबि लामिछाने

रवि मात्र होईन, काठमाडौं महानगरका भुईं नदेख्ने साइबर मेयर बालेन साह र राप्रपाका मेगाफोन ज्ञानेन्द्र शाही समेत यसै कोटीका अर्ध शिक्षित नयाँ पुस्ताका भिडिओ गेमका पात्रहरु हुन्। यो पुस्तालाई वाक...

शनिबार, ३० जेठ २०८३
अब अर्थ मन्त्रालयबाट फुटेज हराउने छैन!

अब अर्थ मन्त्रालयबाट फुटेज हराउने छैन!

अहिले शेरबहादुर देउवाको हातभरी लड्डु छन्। नेकपा एमाले सत्ताबाट उछिट्टिएर कार्यकर्ताको “ग्रासरूट”  मोर्चा सम्हाल्न पुगेको छ। तत्कालका लागि सत्ता गठबन्धनका निम्ति प्रमुख प्रतिपक्षीबाट प्रत्यक्ष खतरा छैन। ...

शनिबार, ३० जेठ २०८३
विदेशमा बस्ने नेपाली जीवनका अदृश्य समस्या

विदेशमा बस्ने नेपाली जीवनका अदृश्य समस्या

नेपालमा कति मीठो माया प्रितीका साथ जीवन बिताएका जोडीहरू विदेशिएपछि सम्बन्धविच्छेदको नमीठो अनुभव भोग्न बाध्य छन्। हुन त सम्बन्धविच्छेदका घटना नेपालमै पनि अनपेक्षित मात्रामा बढिरहेका छन्। ...

शनिबार, ३० जेठ २०८३