
राजनीतिक दलहरुले सिद्घान्त र मूल्य–मान्यतालाई तिलान्जली दिएर भागबन्डालाई मलजल गरिरहेका छन् । विकृति र विसंगतिले समाजका हरेक अवयवहरु ध्वस्त भइरहेका छन् । कर्मचारी, डाक्टर, इन्जिनियरलगायत पेसाकर्मीहरु नैतिक आचरणमा बाँधिएका छैनन्,...
गृह जिल्ला रुकुममा राम्रो राजनीतिक पकड कायम राख्न सफल शर्माकै पहलमा आगामी निर्वाचनमा रुकुमका दुई क्षेत्रमध्ये एउटाबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उठाउने भन्ने चर्चा चलेको छ। महत्वाकांक्षी शर्माको भित्री आशय...
चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको...
समाजमा हरेक खालका मानिस हुन्छन्। संसार विविधताले भरिएको छ। जसरी प्रत्येक मानिसको अनुहार, रुप, रङ्ग फरक हुन्छ, त्यसैगरी स्वभाव र ढङ्ग पनि फरक हुन्छ। टोल छिमेकमा मिलेर बस्नु नै पर्दछ।
पीडितका तर्फबाट अरुले नै जाहेरी दिएको अवस्थामा त्यस्तो जाहेरवालाले गरेकोे प्रतिकूल बकपत्रलाई त्यति धेरै महत्वका साथ हेरिँदैन। किनकी उ आफैं अपराधको पीडित होईन र उसलाई अपराधको पिडाबोध हुँदैन। ...
काठमाडौं, धनगढी, जनकपुर, धरान, बर्दिवासलगायत १३ पालिकामा स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराएर जनताले पार्टी र तिनका नेतृत्वदेखि स्थानीय तहसम्मलाई नै सच्चिने जबर्जस्त नैतिक दबाब वा चेतावनी दिएका छन् । ...
बालेन्द्र साहले सपनाको बिस्कुन लाउन भन्दा पनि जनमतको विश्वास डगमगाउन नदिनु नै उनको सबैभन्दा ठूलो जीत हुनेछ। ...
मानिसले करिव ९० प्रतिशत काम नलाग्ने बाहियात कुराहरु गरेर विताउँछ। नबोले पनि हुने कुरा गरेर आफूलाई अशान्त बनाउँछ। बाहिर मुख चुप लागेर बसे पनि भित्र मन बकबक गरिरहेको हुन्छ। बिचार...
यो त भयो गठबन्धनका दलहरूको कुरा । प्रश्न उठ्छ–दुई दिन म्याद दिएकोमा त्यति आक्रोशपूर्ण विरोध गरेका ओलीले देशभर किन पहिलो दिन, ११ गते, नै आफ्ना उम्मेदवारहरूको उम्मेवारी दर्ता गराउन सकेनन्?...
माया सजिलै गर्न सकिने विषय हैन । यसमा त असीम समर्पण चाहिन्छ । कष्ट सहन सक्ने अपरिमित साधना चाहिन्छ । आफूलाई अर्थात आफ्नो इच्छा, आकांक्षा, सपना तथा मर्महरु सबैलाई पूर्णतः...
कसैले सम्मान गरेन वा अपमानित गर्यो भन्ने लागेमा त्यस्तो ब्यक्ति वा संस्थाप्रति द्वेष उत्पन्न हुन्छ। नकारात्मक बृत्तिको जन्म हुन्छ। खासगरी राजनीतिक क्षेत्र यस्तो आग्रह पूर्वाग्रहबाट ग्रसित हुने कारण पद, प्रतिष्ठा...
जहानियाँ राणा शासकका सन्तान दरसन्तान, पुजारी, पुजारीका नातागोता, कुलकुुटुम्ब, हुक्के–बैठके, मुन्सी–खजाञ्ची र उनीहरूका लावालस्कर नै फेरि पनि राज्यको बहीखातामा चढिरहने हो भने हामीले केका लागि खोजेको राजनीतिक परिवर्तन? उनीहरूका लागि...