समाचार

आइतबारदेखि रात्रिकालीन व्यवसाय सञ्चालन हुने

आइतबारदेखि रात्रिकालीन व्यवसाय सञ्चालन हुने

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसीएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने...

विहीबार, १० बैशाख २०८३
भाँचियो अरुण नदीको बेलिब्रिज

भाँचियो अरुण नदीको बेलिब्रिज

दुई वटा रड र एउटामा आयोजनाको ट्रनेलको पाइप लिएर ट्रकहरू आयोजना स्थल गएका थिए । पुलको मध्यभाग भाँचिएपछि पुलमा रहेका तीन वटै ट्रक नदीको बीचमा पुलमा अल्झिएको अवस्थामा रहेका उनको...

विहीबार, १० बैशाख २०८३
सहकारीको ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

सहकारीको ८० लाख रकम लिएर अध्यक्ष खनाल बेपत्ता

दमक–८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएका खुलासा भएको हो । उनी गत मङ्सिर २९ गतेसम्ममा कार्यालय...

विहीबार, १० बैशाख २०८३
प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रहः एमसीसी अघि बढाउन  हतार नगरौं

प्रधानमन्त्रीलाई प्रचण्ड र नेपालको आग्रहः एमसीसी अघि बढाउन हतार नगरौं

प्रचण्ड र नेपालले गठबन्धनबीच समान धारणा नबनेको र प्रतिपक्षीले पनि धारणा स्पष्ट नगरेको अवस्थामा यसलाई संसदमा लगेर मात्रै अर्थ नहुने बताएका मल्लले जानकारी दिए । ...

विहीबार, १० बैशाख २०८३
विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

विश्वका १७३ देशसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना

दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले...

विहीबार, १० बैशाख २०८३
सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका...

विहीबार, १० बैशाख २०८३
निगमको जहाजद्वारा लिबियामा चार्टर्ड उडान

निगमको जहाजद्वारा लिबियामा चार्टर्ड उडान

यो गन्तव्यमा एकतर्फीरूपमा करिब ११ घण्टाको उडान हुनेछ । निगमलले अघिल्लो वर्ष पनि कोभिड–१९ महामारीका बीच नेपाली सैनिकलाई संयुक्त राष्ट्रसङ्घ (युएन)को शान्ति मिसनमा लैजान अफ्रिकन तीन मुलुकमा चार्टर्ड उडान गरेको...

विहीबार, १० बैशाख २०८३
'एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण'

'एमसीसीबारे प्रचण्डको अभिव्यक्ति दूर्भाग्यपूर्ण'

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले जनतालाई अलमल्याउने गरी एमसीसीबारे झिल्केमिल्के कुरा गरेर देशलाई गम्भीर नोक्सान पुर्याउने काममा अध्यक्ष प्रचण्ड लागि...

विहीबार, १० बैशाख २०८३
हिउँ नपग्लदा सास्ती

हिउँ नपग्लदा सास्ती

बागलुङ जिल्ला र पूर्वी रुकुमको सिमाना पाती हाल्नेमा एक साताअघि परेको बाक्लो हिमपात नपग्लदा मध्यपहाडी लोकमार्गमामा सास्ती खेप्दै गुडेका सवारी साधन । ...

विहीबार, १० बैशाख २०८३
कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

जिल्ला सुरक्षा समितिको निर्णयबाट फागुन १५ गतेसम्म सडक दैनिक बन्द गर्ने निर्णय गरिएको हो । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने एकमात्र सडक हो । ...

विहीबार, १० बैशाख २०८३
पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

पाल्पा दरबार सङ्ग्रहालय विकास समितिमार्फत सञ्चालन हुने

पाल्पा दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही नेकपा माओवादीको आक्रमणबाट क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त पाल्पा दरबार निर्माण पूरा भएपछि २०७२ मङ्सिर ३ गते पाल्पा दरबार सङ्ग्रहालयका रुपमा स्थापना...

विहीबार, १० बैशाख २०८३