समाचार

स्थानीय तह निर्वाचनसम्बन्धी रिट दर्ता गर्न सर्वोच्चको आदेश

महोत्तरीको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले वैशाखमै स्थानीय तहको निर्वाचन हुँदा आफूहरुको संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा नहुँदै कार्यकाल सकिने भन्दै एकै चरणमा निर्वाचन नगर्न माग गर्दै रिट दायर...

एमसीसी शुक्रबार संसदमा टेबल हुन्छः कानुनमन्त्री बडू

एमसीसी शुक्रबार संसदमा टेबल हुन्छः कानुनमन्त्री बडू

बडूले सबैले मिलेर जाने वातावरण बनाउन खोजिएको बताए । सत्ता गठबन्धन दलहरुबीच एमसीसीबारे मतभेद भएपछि सरकारले गठबन्धनमा थप छलफल गरेर यसबारे साझा धारणा तय गर्ने तयारी गरेको हो । माओवादी...

विहीबार, १० बैशाख २०८३
नयाँबानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण

नयाँबानेश्वर क्षेत्रको स्थिति तनावपूर्ण

मीनभवनतर्फको प्रवेशद्वारबाट संसद् भवनभित्र पस्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहोरा हानेको थियो । प्रहरी र प्रदर्शनकारीबीच सामान्य झडप हुँदा बानेश्वर क्षेत्रमा केही तनावको स्थिति देखिएको छ । विरोध प्रदर्शनका कारण...

विहीबार, १० बैशाख २०८३
संसदमा एमालेको अवरोध कायमै

संसदमा एमालेको अवरोध कायमै

एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ । सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न...

विहीबार, १० बैशाख २०८३
यस्तो छ संसद बैठकको कार्यसूची

यस्तो छ संसद बैठकको कार्यसूची

संसद सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको कार्यसूचीमा प्रधानमन्त्रीले थारु आयोगको प्रतिवेदन पेश गर्ने र सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसअघि आजको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल...

विहीबार, १० बैशाख २०८३
एमसीसी पेश नगर्ने प्रधानमन्त्री र प्रचण्डबीच सहमति

एमसीसी पेश नगर्ने प्रधानमन्त्री र प्रचण्डबीच सहमति

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार आजको बैठकमा एमसीसी पेश नगर्ने सहमति भएको हो । यसबारेमा छलफल गर्न बिहीबार गठबन्धनका नेताहरुको बैठक बोलाउने दुई नेताबीच सहमति भएको छ । ...

विहीबार, १० बैशाख २०८३
बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

बालविवाह मुक्त घोषणा अभियानले गति लिँदै

बाँकेमा स्थानीय सरकारले चासो देखाएपछि बालविवाह मुक्त घोषणा अभियानले गति लिएको छ । हालसम्म जिल्लाका तीन स्थानीय तहका ४३ वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । ...

विहीबार, १० बैशाख २०८३
एमसीसीमा कुन प्रधानमन्त्रीले के गरे ?

एमसीसीमा कुन प्रधानमन्त्रीले के गरे ?

२०७३ साउन ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसिसी कम्प्याक्टको मस्यौदा तयार पारेर प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको हो । त्यसपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...

विहीबार, १० बैशाख २०८३
कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएको छैन । यसअघि बसेको सत्तारुढ नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसीसी टेबुल गर्ने कार्यसूची नराख्न आग्रह गरेको...

विहीबार, १० बैशाख २०८३
एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

माओवादी नेता देव गुरुङले एमसीसीका असमान सर्त परिमार्जन नगरी अघि बढाउन नसकिने र सरकारले जवर्जस्ती ल्याए विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको जानकारी दिए । त्यस्तै बैठकले सदन सुचारु नगरी...

विहीबार, १० बैशाख २०८३
पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन

पोखरामा ‘अन्नपूर्ण केबुलकार’को व्यावसायिक सञ्चालन

पोखरास्थित महत्वपूर्ण पर्यटकीय गन्तव्य फेवाताल किनारबाट अर्को पर्यटकीयस्थल सराङकोटडाँडा जोड्ने गरी निर्माण गरिएको केबुलकार यही फागुन ६ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने भएको छ । ...

विहीबार, १० बैशाख २०८३
सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

सेनाले ‘लिस्तीकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ गर्दै

सेनाको पहलमा जिल्ला प्रशासन कार्यालयसहितका सरकारी निकाय, बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका, व्यापार–व्यवसायी तथा सङ्घसंस्थासँगको समन्वयमा प्रतियोगिता सञ्चालन हुनेछ । खुला, महिला र जिल्लावासी गरी तीन विधामा सञ्चालन हुने प्रतियोगितामा स्वदेशी...

विहीबार, १० बैशाख २०८३