समाचार

पल शाहविरुद्ध प्रहरीमा जाहेरी

यसअघि कास्कीमा प्रयास गरिए पनि कार्यक्षेत्र नपर्ने भन्दै त्यहाँको प्रहरीले नमानेपछि तनहुँमा शाहविरुद्ध जाहेरी दर्ता भएको बताइएको छ । बालिकाको परिवारले तनहुँ आएर जाहेरी दिएको प्रहरीले जनाएको छ । ...

कांग्रेसद्वारा आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन

कांग्रेसद्वारा आफ्ना सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन

एमसीसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसीसीका पक्षमा देखिएको छ । सरकारले अन्य दललाई पनि...

विहीबार, ०४ असार २०८३
बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु

विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् । सो खानी तत्कालै...

विहीबार, ०४ असार २०८३
युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको आग्रह

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन सरकारको आग्रह

मन्त्रालयले बुधबार सूचना जारी गरी अतिआवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यावसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन आग्रह गरेको हो । ...

विहीबार, ०४ असार २०८३
'पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ'

'पुरानै सत्ता उल्ट्याउन कोसिस भइरहेको छ'

उनले भनेका छन्, ‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोसिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कयन् षड्यन्त्र रचिरहेका...

विहीबार, ०४ असार २०८३
चर्को दवावमा प्रचण्ड, दाउपेचमा ओली, परामर्शमा देउवा

चर्को दवावमा प्रचण्ड, दाउपेचमा ओली, परामर्शमा देउवा

एमाले अध्यक्ष केपी शर्मा ओलीले ती दुइ दलसँगको सत्ता गठबन्धन भत्किए नेपाली कांग्रेससँग फरक किसिमको गठबन्धन हुनसक्ने प्रधानमन्त्री देउवालाई आश्वासन दिएको बुझिएको छ । यदि त्यसो हुनसक्यो भने केन्द्रको सरकारमा...

विहीबार, ०४ असार २०८३
प्रेमीसँग मिलेर सिग्देलको हत्या

प्रेमीसँग मिलेर सिग्देलको हत्या

पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक संजयसिंह थापाले जानकारी दिए । प्रेमीसँग मिलेर श्रीमानको हत्या गरी धरान–४...

विहीबार, ०४ असार २०८३
एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

एमसीसीमा सहमति जुटाउन कांग्रेसको दौडधुप

प्रधानमन्त्रीले पनि हिजो एमाले नेताहरुसँग सत्तारुढ दलबाट एमसीसी अनुमोदनका लागि असहयोग भएको भन्दै सघाउन आग्रह गरेका थिए । तर एमाले नेताहरुले पार्टीले उठाउँदै आएका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा भाग...

विहीबार, ०४ असार २०८३
बाघको आक्रमणबाट महिलाको मृत्यु

बाघको आक्रमणबाट महिलाको मृत्यु

मङ्गलबार बेलुकी आफ्नो घर नजिकको बङ्गुरको खोरमा चारो दिँदै गर्दा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधा खुट्टा, हात खाएको र क्षतविक्षत अवस्थामा थारुको शव फेला परेको...

विहीबार, ०४ असार २०८३
'सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर एमसीसी पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न'

'सामान्य संसदीय कर्मकाण्ड पूरा गरेर एमसीसी पास गर्दा यसको भित्री/बाहिरी स्वीकार्यता रहन्न'

सत्तारुढ घटक माओवादी र नेकपा(एकीकृत समाजवादी)ले एमसीसीको विपक्षमा मतदान गर्ने बताएपछि प्रधानमन्त्री सहयोगका लागि एमालेसँग हात बढाइरहेका छन् । तर उसले आफ्ना माग पूरा नभई संसदीय प्रक्रियामा भाग नलिने बताउँदै...

विहीबार, ०४ असार २०८३
सामाजिक सुरक्षा कोषः ७७ करोड भुक्तानी, १३ अर्ब संकलन 

सामाजिक सुरक्षा कोषः ७७ करोड भुक्तानी, १३ अर्ब संकलन 

कोरोना संक्रमणका कारण उद्योग प्रतिष्ठान दुई वर्षयता पूर्ण रुपमा सञ्चालन हुन नसके पनि सामाजिक सुरक्षामा सूचीकरण हुने रोजगारदाता र श्रमिकको संख्या भने वृद्धि भइरहेको कोषले जनाएको छ । सुरुको वर्ष...

विहीबार, ०४ असार २०८३
युक्रेनलाई थप हतियार दिने अमेरिकी वाचा

युक्रेनलाई थप हतियार दिने अमेरिकी वाचा

युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले रुसको पछिल्लो कदमविरुद्ध सशस्त्र बल परिचालन नगर्ने घोषणा गरेका छन् । तर जगेडामा रहेका सुरक्षा बल सदस्यहरूलाई तालिमका लागि भने बोलाउन लागिको उनले जानकारी दिए ।

विहीबार, ०४ असार २०८३