समाचार

तनहुँको व्यासमा भीषण आगलागी

तनहुँको व्यासमा भीषण आगलागी

आगलागी नियन्त्रणको प्रयास भइरहपनि आगो नियन्त्रणमा आउन सकेको छैन । के कारणले आगो लागो भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्न काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर त्यसतर्फ...

विहीबार, १० बैशाख २०८३
युक्रेनकाबारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

युक्रेनकाबारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

उस्तै समयमा अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ डोनाल्ड लुले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताए । द्वन्द्व जारी रहेको अवस्थामा, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशलाई निरन्तर चुप रहन...

विहीबार, १० बैशाख २०८३
भुक्तानीमा डिजिटल क्रान्तिः सरकारलाई निजी क्षेत्रले उछिन्यो

भुक्तानीमा डिजिटल क्रान्तिः सरकारलाई निजी क्षेत्रले उछिन्यो

कम्पनीले एक हजार बढीलाई रोजगारी दिएको छ । एफवान सफ्टसहित १३ कम्पनी सञ्चालनमा छन् । यसमा एफवान सफ्ट, ई–सेवा, फोनपे, ई–सेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन...

विहीबार, १० बैशाख २०८३
सत्ता गठबन्धनको सहमतिमै महाअभियोग प्रस्ताव दर्ता

सत्ता गठबन्धनको सहमतिमै महाअभियोग प्रस्ताव दर्ता

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महराले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको बताएका हुन् ।

विहीबार, १० बैशाख २०८३
महोत्तरी कांग्रेस सभापतिमा यादव विजयी

महोत्तरी कांग्रेस सभापतिमा यादव विजयी

कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा...

विहीबार, १० बैशाख २०८३
भूपू गोर्खाको समस्या समाधानका लागि दूतावासले थाल्यो गृहकार्य

भूपू गोर्खाको समस्या समाधानका लागि दूतावासले थाल्यो गृहकार्य

दूतावासमा गरिने छलफलको निष्कर्षपछि बेलायतलाई औपचारिकपत्र पठाइने दूतावासले जनाएको छ । दूतावाससँगको छलफलमा गोर्खा सत्याग्रह सङ्घर्ष समिति, गोर्खा भूतपूर्व सैनिक सङ्घ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन...

विहीबार, १० बैशाख २०८३
मुस्ताङमा फेरि भीषण हिमहिरो

मुस्ताङमा फेरि भीषण हिमहिरो

हिउँदमा जाडो छल्न बेशी झरेका चौरी गोठ गर्मी बढेपछि लेकतर्फ उकालिएको थियो । मानापाथी हिमालको फेदीमा रहेको छिप्लिङ, हेपिम, हुम्लुङ, पड्के, ह्याङ्लिङ, सरेका खर्कमा हिमपहिरो खस्ने गर्छ । ...

विहीबार, १० बैशाख २०८३
निर्वाचनमा गठबन्धन होइन, एक्लाएक्लै जानुपर्छः कोइराला

निर्वाचनमा गठबन्धन होइन, एक्लाएक्लै जानुपर्छः कोइराला

उनले भने, “नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी होइन, कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र हो, आगामी चुनावसम्मका लागि होइन ।” ...

विहीबार, १० बैशाख २०८३
पेट्रोलियम पदार्थलाई विस्थापित गर्न  एमसीसी सम्झौताः गृहमन्त्री

पेट्रोलियम पदार्थलाई विस्थापित गर्न एमसीसी सम्झौताः गृहमन्त्री

उनले एमसीसी सम्झौता नगरेको भए नेपालमा डलरको सङ्कट देखिने तर्क गर्दै एमसीसीले विकासमा धेरै सहयोग पुर्याउनेसमेत दाबी गरे । सो अवसरमा मन्त्री खाँणले भैरहवास्थित जिल्ला कारागार अन्यत्र स्थानान्तरण गर्न सरकारले...

विहीबार, १० बैशाख २०८३
कांग्रेस चितवनको सभापतिमा  खनाल चयन

कांग्रेस चितवनको सभापतिमा खनाल चयन

तर प्रतिस्पर्धामा रहेका श्रेष्ठले पनि खनाललाई नै समर्थन गरेपछि निर्वाचन समितिले खनाल सभापतिमा चयन भएको घोषणा गरेको हो । पहिलो चरणमा खनालले ७४६ र श्रेष्ठले ६६२ मत पाएका थिए ।

विहीबार, १० बैशाख २०८३
'सत्तारुढ दलहरु निर्वाचन पछि धकेल्ने खेलमा'

'सत्तारुढ दलहरु निर्वाचन पछि धकेल्ने खेलमा'

उनले आफ्नो पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरुले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए । उनले भने, ‘केही साथीहरु किन जनतामा जाने भन्दा डराउँछन् ? प्रतिगमन...

विहीबार, १० बैशाख २०८३