समाचार

गठबन्धनलाई आयोगले चिन्दैनः प्रमुख आयुक्त थपलिया

राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्यहरु स्पष्टरूपमा उल्लेख गरिएका छन् । आचारसंहिताविपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झण्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले...

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

उनले शान्ति प्रक्रिया अगाडि बढाउनका दुवै देशका उच्च अधिकारीहरूलाई अनुरोध गरी वार्ता मार्फत विवाद अन्त्य गर्न पहल गर्नेछन् । युक्रेनमा उनले राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीलाई र विदेश मन्त्री दिमित्रो कुलेबालाई भेट्ने...

शुक्रबार, ०५ असार २०८३
अमेरिकी सांसदको टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

अमेरिकी सांसदको टोलीद्वारा प्रधानमन्त्रीसँग भेट

त्यस्तै उनीहरुबीच जलवायु परिवर्तन लगायत विश्वव्यापी मुद्दामाथि पनि छलफल भएको बताइएको छ । युक्रेनमाथि रुसी हमालाविरुद्धको एकमत बनाउन, हिमालय क्षेत्रमा जलवायु परिवर्तनबारे छलफल गर्न र द्विपक्षीय सम्बन्धलाई मुख्य एजेन्डा बनाएर...

शुक्रबार, ०५ असार २०८३
स्विट्जरल्याण्डमा बन्दै विश्वको अग्लो काठको बिल्डिङ

स्विट्जरल्याण्डमा बन्दै विश्वको अग्लो काठको बिल्डिङ

पत्रपत्रिकामा उल्लेख भएअनुसार बिल्डिङको निर्माणको ठेक्का डेनिस फर्म ‘स्मिट ह्यामर लासेन आर्किटेक्ट्स’ ले प्राप्त गरेको छ । यही कम्पनीले बिल्डिङको डिजाइन पनि गरेको हो। यो प्रोजेक्टको नाम ‘रकेट एण्ड टाइगर्ली’...

शुक्रबार, ०५ असार २०८३
मृत्युको ढोकाबाट फिर्ता

मृत्युको ढोकाबाट फिर्ता

हजुरबा ससुरा र हजुरआमा सासूहरू ज्वाइँलाई ‘हरिताल’ लागेको भन्थे। हजुरआमा सासूहरू दुईजना थिए। अरूणले औषधि लेखिदिएर गएका थिए। किनेर ल्याउन बाँकी नै थियो, मलाई फेरि पेट पोल्न थाल्यो। शायद औषधि...

शुक्रबार, ०५ असार २०८३
निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

निर्वाचन सुरक्षामा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

“हामीले ३२ हजार सशस्त्र प्रहरी निर्वाचन सुरक्षाका लागि तयार पारेका छौँ, कतिपय खटिइसके, केही जाने तयारीमा छन्”, उनले भने, “आवश्यक क्षेत्रमा, आवश्यक मात्रामा र आवश्यताअनुसार टोली परिचालन भएका छन् र...

शुक्रबार, ०५ असार २०८३
जन्ती जाँदै गरेका दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

जन्ती जाँदै गरेका दुई मोटरसाइकल ठोकिँदा तीन जनाको मृत्यु

हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिबार दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ। ...

शुक्रबार, ०५ असार २०८३
जुम्लामा आगलागी, चार बालबालिकाको मृत्यु

जुम्लामा आगलागी, चार बालबालिकाको मृत्यु

तिला गाउँपालिकाका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। ...

शुक्रबार, ०५ असार २०८३
घरेलु मूल्य स्थिर गर्न इन्डोनेसियामा पाम तेलमाथि प्रतिबन्ध

घरेलु मूल्य स्थिर गर्न इन्डोनेसियामा पाम तेलमाथि प्रतिबन्ध

इन्डोनेसियाले अप्रिल २८ देखि पाम तेलको निर्यातमा प्रतिबन्ध लगाएको छ। इन्डोनेसियामा खाद्यान्नको मूल्य बढेपछि राष्ट्रपति जोको विडोडोले खाना पकाउने तेल र त्यसको कच्चा पदार्थको ढुवानी रोक्ने घोषणा गरेका छन्। त्यसयता...

शुक्रबार, ०५ असार २०८३
लमहीको मस्जिदमा आक्रमण हुँदा आठ जना घाइते

लमहीको मस्जिदमा आक्रमण हुँदा आठ जना घाइते

दाङको लमहीस्थित एक मस्जिदमा नमाज पढिरहेको अवस्थामा अपरिचित व्यक्तिले आक्रमण गर्दा आठ जना घाइते भएका छन्। ...

शुक्रबार, ०५ असार २०८३
पाँच डिआइजीको सरुवा

पाँच डिआइजीको सरुवा

गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार डिआइजीहरु मुकुन्दराज आचार्य, पूजा सिंह, पुरुषोत्तम कँडेल, उमेश रञ्जितकार र प्रकाशजंग कार्कीको सरुवा भएको हो  । ...

शुक्रबार, ०५ असार २०८३
निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो ।...

शुक्रबार, ०५ असार २०८३