अवैध बिल्डिङमाथि बुल्डोजर चलाएका योगी अहिले युपीमा ‘बुल्डोजर बाबा’ को नामले पनि चर्चित छन्। उनको कार्यकालमै लखनउमा राम मन्दिर निर्माण प्रक्रिया अगाडि बढेको छ। ‘डन’ हरूको भागाभाग भएको छ। विकाश...
केन्द्रमा सामूहिक गाईपूजासहित विभिन्न समयमा गाईका लागि भण्डारा लगाउने गरिएको छ । योगी नरहरिनाथ आध्यात्मिक परिषद्का अध्यक्ष शैलेन्द्रकुमार पियाले केन्द्रमा संरक्षण गरिएका गाईलाई दीर्घकालीनरूपमा संरक्षण गरिराख्नका लागि अक्षयकोष निर्माण गरिएको...
मुलुकभरबाट करीब एक हजार प्रतिनिधि सहभागी अधिवेशनको गत फागुन २८ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँमा उद्घाटन गरेका थिए । विसं. २०४७ वैशाख ७ गते सङ्गठनको स्थापना भएको थियो...
पीडितले भने ९० लाख पाउने लोभमा विभिन्न व्यक्तिको नामको बैंक खाताबाट २९ लाख जम्मा गरेपछि ठगीमा परेको पत्ता लागेको प्रहरीले जनाएको छ । यसरी ठगी कार्यमा काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर गाउँपालिका–४...
करिब चार लाख नेपालीले उक्त मुलुकमा रोजगारी पाएका छन् । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्नेछन् । भोलि अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम...
स्थानीय शरणबहादुर विक, बलराम बानियाँ, बिनिबहादुर बानियाँ, बुद्धिमाया विक, बाबुराम बानियाँ, सन्तबहादुर सिंजाली मगर, तिलुदेवी बराल, डोलराज आचार्य, डिलबहादुर आले, विष्णुमाया थापा, विष्णुप्रसाद लम्साल र पूर्णबहादुर विकलाई प्रतिवादी बनाइएको छ...
सूचना प्रणालीको महत्व बढ्दै गएकाले त्यसमा ध्यान दिन ऊर्जा उद्यमीलाई जल तथा मौसम विभागका महानिर्देशक कमलराज जोशी आग्रह गर्छन् । दक्षिण एशियामा नै नेपालको बाढीसम्बन्धी पूर्वजानकारी दिने प्रणाली अब्बल रहेको...
प्रहरीले उनीहरूले काठमाडौं छाड्न सक्ने भन्दै नाकामा समेत कडाइ गरेको प्रहरी उपरीक्षक मैनालीले बताए । प्रहरीले विश्वकर्माबाट बा ७४ प ९५६० नम्बरको मोटरसाइकल र ६६ हजार नगद बरामद गरेको छ।...
उपमहानिर्देशक कर्णले गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते परीक्षण उडान भएपछि वैशाख ७ गतेबाट व्यवसायिक अन्तर्राष्ट्रिय उडान खुला गरिने जानकारी दिए । उनले व्यावसायिक उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको...
कालीकोटमा अस्थायी रुपमा निर्माण गरिएको ३३/११ केभी, ३ एमभिए क्षमताको सवस्टेसन आइतबारदेखि सञ्चालनमा आएको छ । दैलेख–कालीकोट करिब ६६ किलोमिटर ३३ केभी लाइन पनि सञ्चालनमा ल्याइएको छ । कालीकोटमा ३३÷११...
प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) नेपालको हितमा रहेको आफ्नो धारणा दोहो¥याउनुभएको छ । उहाँले आज नुवाकोटको किस्पाङ गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै सो धारणा राख्नुभएको हो । ...
नेपालको प्रचलित नियम उल्लंघन गर्दै लुथरन वल्र्ड फेडेरेशन (एलडब्लुएफ) अवैध शरणार्थीहरुको संरक्षणमा सक्रिय रहेको पाईएको छ। नेपालका विभिन्न सीमा नाकाबाट छिराईएका शरणार्थीहरुलाई काठमाडौं उपत्यकामा आधारभूत सुविधा सहितको आश्रय दिने काम...