समाचार

यसरी गरौं मतदान

यसरी गरौं मतदान

कुनै एक पदका लागि एकभन्दा बढी चिह्नमा मत सङ्केत गरे त्यस्तो मत बदर हुन्छ । दुई वटा चिह्नको बीचमा, कोठा बाहिर र लत्पतिने गरी छाप लगाएमा मत स्वतः बदर हुन्छ...

शुक्रबार, ०५ असार २०८३
आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

आलमलाई धरौटीमा रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार

न्यायाधीश शुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको आदेश सदर गर्दै आलमको माग अस्वीकार गरेको हो । सामूहिक नरसंहारको मुद्दाको पुर्पक्षका लागि थुनामा...

शुक्रबार, ०५ असार २०८३
गुम्बाको सम्पत्तिमा सांसदको रजाईं

गुम्बाको सम्पत्तिमा सांसदको रजाईं

तेङबोचे गुम्बाको सम्पत्ति हडपेर अधिकांश ठाउँहरुमा होटल, लज खोलिएको छ। एमाले नेता तथा सांसद सोनाम ग्याल्जेन शेर्पाले नाम्चेमा चलाएको चिया पसलको जग्गामा होटल निर्माण भएको छ। यसमा बिना प्रतिपस्पर्धा सोनामले...

शुक्रबार, ०५ असार २०८३
राजा महेन्द्रका ड्राइभरका छोरा कीर्तिपुरमा वडा अध्यक्ष लड्दै

राजा महेन्द्रका ड्राइभरका छोरा कीर्तिपुरमा वडा अध्यक्ष लड्दै

उनको बुवा पुस्करसिंह अधिकारी राजा महेन्द्रका ड्राइभर थिए। २०६४ सालमा बुवाको निधन भएपपछि श्याम नेपाल फर्किएका हुन्। उनी बाबु–बाजेको नाम भन्दा पनि आफूले सेवा भावले यहाँ गरेको सामाजिक कार्यका कारण...

शुक्रबार, ०५ असार २०८३
प्राधिकरणद्वारा दुईसय मेगावाट विद्युत् बिक्रीका लागि प्रस्ताव आह्वान

प्राधिकरणद्वारा दुईसय मेगावाट विद्युत् बिक्रीका लागि प्रस्ताव आह्वान

भारतले नेपालका छ वटा विद्युतगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी भारतीय बजारमा बिक्रीका लागि प्राधिकरणलाई स्वीकृति दिएको छ । देशभित्र खपत गरेर जगेडा भएको विद्युत् ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत निर्यात...

शुक्रबार, ०५ असार २०८३
धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

धरान–चतरा–सिन्धुली–हेटौँडा सडक अन्तिम चरणमा

राजमार्गको पश्चिम खण्डको काम तीव्ररुपमा भइरहेको तथा हालसम्म ९६ प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत मदन भण्डारी राजमार्ग योजनाले जनाएको छ । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका...

शुक्रबार, ०५ असार २०८३
गिरिराजमणिको चुनौति बन्दै बलम्पाकी

गिरिराजमणिको चुनौति बन्दै बलम्पाकी

यो क्षेत्रबाट राष्ट्रिय राजनीतिमा गिरिराजमणिको पकड कायम छ। त्यसैले मेयर पदमा बलम्पाकीको जितले गिरिराजमणिको राजनीतिक जरालाई हल्लाउन सक्ने सम्भावना पनि प्रबल छ। माओवादीले यो क्षेत्रमा राजु खड्कालाई मेयरको उम्मेदवार बनाएको...

शुक्रबार, ०५ असार २०८३
 गुडिरहेको नेपाल यातायातको बसमा एक्कासी धुवाँको मुस्लो निस्किएपछि.. (भिडियो)

 गुडिरहेको नेपाल यातायातको बसमा एक्कासी धुवाँको मुस्लो निस्किएपछि.. (भिडियो)

यात्रुलाई बाहिर निकालिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले एकैछिनमा आगो  निभाएकाले बस पूरै जल्नबाट भने जोगिएको छ । ...

शुक्रबार, ०५ असार २०८३
मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकारसमेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौँ बजेट खर्च गरे...

शुक्रबार, ०५ असार २०८३
कञ्चनपुरमा एक महिला दुई हप्तादेखि बेपत्ता

कञ्चनपुरमा एक महिला दुई हप्तादेखि बेपत्ता

दोधारा चाँदनी नगरपालिका–७ की चन्द्रा गुरुङ दुई हप्तादेखि बेपत्ता भएकी छन्। परिवारका सदस्यलाई जानकारी नदिइकनै उनी घरबाट निस्केको बताइएको छ। उनी हालसम्म परिवारको सम्पर्कमा नआएको परिवाले बताएका छन्। ...

शुक्रबार, ०५ असार २०८३
विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीप्रति पुटिनले माफी मागेको इजरायली प्रधानमन्त्रीको दाबी

विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीप्रति पुटिनले माफी मागेको इजरायली प्रधानमन्त्रीको दाबी

इजरायलका प्रधानमन्त्री नेफ्ताली बेनेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना विदेशमन्त्रीको आपत्तिजनक टिप्पणीप्रति माफी मागेको दाबी गरेका छन्। ...

शुक्रबार, ०५ असार २०८३