समाचार

गौर नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

गौर नगरपालिकाको मेयर र उपमेयरमा एकीकृत समाजवादी विजयी

साहले ६३८१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अजय गुप्ताले ३७५५ मत प्राप्त गरेका छन् । उपमेयरमा साह ४८०९ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने निकटतम प्रतिद्वन्दी...

शनिबार, ०६ असार २०८३
दोधारा चाँदनीको मेयरमा एमाले विजयी

दोधारा चाँदनीको मेयरमा एमाले विजयी

२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । १० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले छ वडाध्यक्षसमेत...

शनिबार, ०६ असार २०८३
पाँच दिनभित्र मतगणना सक्न आयोगको निर्देशन

पाँच दिनभित्र मतगणना सक्न आयोगको निर्देशन

आयोगको संवैधानिक जिम्मेवारी एवं निष्पक्ष, विश्वसनीय र मितव्ययीरुपमा निर्वाचन सम्पन्न गराउने दायित्व र जिम्मेवारीलाई पूर्णरुपमा सफल पार्नका लागि सबै राजनीतिक दल, उम्मेदवार, आमसञ्चार जगत्, नागरिक समाजलगायत सबै सरोकारवालाको उत्तिकै साथ...

शनिबार, ०६ असार २०८३
मध्यपुरथिमिको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी निर्वाचित

मध्यपुरथिमिको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी निर्वाचित

उपमेयरमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयकृष्ण श्रेष्ठ विजयी भए । श्रेष्ठले १२ हजार १०२ मत प्राप्त गरे । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका उत्तरा नेपाललाई तीन हजार १३९ मतान्तरले पराजित गरे...

शनिबार, ०६ असार २०८३
धोका दिएको भन्दै दार्चुलामा कांग्रेस र माओवादी कार्यकर्ताबीच हातपात

धोका दिएको भन्दै दार्चुलामा कांग्रेस र माओवादी कार्यकर्ताबीच हातपात

गठबन्धनका कारण यहाँ नेपाली कांग्रेसले ठूलो क्षति बेहोर्नु परेको छ। दार्चुलाको ९ स्थानीय तहमध्ये दुई नगरपालिकासहित ५ स्थानमा एमाले विजयी भएको छ भने बाँकीको ४ गाउँपालिका माओवादीले जितेको छ। कांग्रेसले...

शनिबार, ०६ असार २०८३
बझाङमा आफैलाई भोट नहाल्ने उम्मेदवार फेला 

बझाङमा आफैलाई भोट नहाल्ने उम्मेदवार फेला 

उनी स्वतन्त्र उम्मेदवारको रुपमा वडा अध्यक्ष पदमा उठेका थिए। ...

शनिबार, ०६ असार २०८३
सिके राउतको पार्टीलाई सप्तरीमा पहिलो सफलता 

सिके राउतको पार्टीलाई सप्तरीमा पहिलो सफलता 

केपी ओली सरकारको पालामा सरकारसँग सम्झौंता गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका राउतले यसपालि जनमत पार्टी गठन गर्दै तराईको २२ जिल्लामा आफ्नो उम्मेदवार उठाएका थिए।  ...

शनिबार, ०६ असार २०८३
राप्रपा अध्यक्ष लिङ्देनका भाई लोकप्रिय मतले विजयी

राप्रपा अध्यक्ष लिङ्देनका भाई लोकप्रिय मतले विजयी

यसपालि उनी विगतभन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर विजयी भएका हुन्। रविन्द्रले नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार १ सय ९० मतले पराजित गरेका छन्। ...

शनिबार, ०६ असार २०८३
जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी

कांग्रेसले टिकट नदिएपछि महासमिति सदस्यबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । उपमेयरमा नेपाली कांग्रेसकी रामदेवी खड्का निर्वाचित भएकी छन् । खड्काले २ हजार ८०८ मत प्राप्त गरिन् ।

शनिबार, ०६ असार २०८३
लेटाङ नगरपालिकाको मेयरमा एमालेका लावती विजयी

लेटाङ नगरपालिकाको मेयरमा एमालेका लावती विजयी

त्यसैगरी उपमेयरमा पोखरेलले ९ हजार ४०६ मतले विजयी हुँदा माओवादी केन्द्रका कृष्ण लम्साल ४ हजार ९०५ मत ल्याए । अघिल्लो निर्वाचनमा यो नगरपालिकामा मेयर कांग्रेस र उपमेयर एमालेले जितेको थियो...

शनिबार, ०६ असार २०८३
श्रीलंकाले सरकारी एयरलाइन्स बेच्ने, थप पैसा छाप्ने

श्रीलंकाले सरकारी एयरलाइन्स बेच्ने, थप पैसा छाप्ने

आर्थिक संकटबाट बाहिरिन श्रीलंकाले आफ्नो सरकारी एयरलाइन्स बेच्ने निर्णय गरेको छ। नवनियुक्त प्रधानमन्त्री रानिल विक्रमसिंघेले सरकारी एयरलाइन्स बेच्ने प्रस्ताव राखेका छन्। सरकारले नयाँ पैसा छाप्ने निर्णय पनि गरेको छ।  ...

शनिबार, ०६ असार २०८३