समाचार

देउवाको कार्यशैलीप्रति गगन र विश्वको मौन समर्थन, चर्को दवावमा कोइराला

देउवाको कार्यशैलीप्रति गगन र विश्वको मौन समर्थन, चर्को दवावमा कोइराला

सभापति देउवा महाधिवेशनमा आफूसँग प्रतिष्पर्धा गर्दा महत्वपूर्ण मत पाएका नेता डाक्टर शेखर कोइरालासँग सबैभन्दा बढी भयभित देखिएका छन्। विभागहरु गठन गर्दा कोइरालाले थाहा पाउलान् झैं गरेर देउवाले आफ्ना अनुचरहरुलाई मात्र...

आइतबार, ०७ असार २०८३
मेघ गर्जनसहित वर्षाको सम्भावना

मेघ गर्जनसहित वर्षाको सम्भावना

देशभर सामान्य बदली रही धेरै स्थानमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । ...

आइतबार, ०७ असार २०८३
अर्थात् माधव नेपालः मन्त्री फेर्दै राजनीति जोगाउँदै

अर्थात् माधव नेपालः मन्त्री फेर्दै राजनीति जोगाउँदै

ओली सरकार ढलेपछि माधव नेपाल समूहले साथसहयोगको जगमा शेरबहादुर देउवा नेतृत्वको सरकार उभिएको पक्कै हो। माधव नेपालले एमाले फुटाएर नयाँ पार्टी गठन नगरिकन गठबन्धन सरकारको स्थिरता सम्भव थिएन।   ...

आइतबार, ०७ असार २०८३
पूर्व विशिष्टलाई सुविधा, किसानलाई आश्वासन 

पूर्व विशिष्टलाई सुविधा, किसानलाई आश्वासन 

सरकारले पूर्व विशिष्ट पदाधिकारीलाई टन्न सुविधा उपलव्ध गराउने तयारी गरिरहेको छ। किसानलाई भने फोस्रो आश्वासन बाँडिरहेको छ। सर्बोच्च अदालतको आदेश उलंघन गर्दै संसद छलेर सरकार ती विशिष्टको सेवामा चिन्तित देखिन्छ...

आइतबार, ०७ असार २०८३
युएनले भन्यो– पत्रकारलाई न्युज लेखेको र ट्वीट गरेको आधारमा जेल नहाल्

युएनले भन्यो– पत्रकारलाई न्युज लेखेको र ट्वीट गरेको आधारमा जेल नहाल्

यसविरूद्धमा धेरै अगाडिदेखि आवाज उठ्दै आइरहेको थियो। अहिले संयुक्त राष्ट्र संघ (युएन) ले पनि पत्रकारमाथि राज्यबाट हुने आंतकको खुलेर विरोध गरेको छ। पत्रकारका साथै अल्ट न्युजका सह–संस्थापक मोहम्मद जुबेरको गिरफ्तारीलाई...

आइतबार, ०७ असार २०८३
भरतपुर महानगर: योजना हुनुपर्छ स्रोत पक्का

भरतपुर महानगर: योजना हुनुपर्छ स्रोत पक्का

विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना लिएर प्रमुखसमक्ष पुगेपछि महानगरको आन्तरिक, प्रदेश वा सङ्घमध्ये जहाँबाट भए पनि स्रोत...

आइतबार, ०७ असार २०८३
 मलबिनै धान रोपाइँ गरिँदै

 मलबिनै धान रोपाइँ गरिँदै

पानी परेपछि महोत्तरीका किसान धान रोपाइँमा ब्यस्त छन् । लामो समय कुर्दा पनि किसानले बजार र कृषि सहकारीमा रासायनिक मल पाउन सकेनन् । पानी परेपछि खेर जान नदिने भन्दै उनीहरु...

आइतबार, ०७ असार २०८३
 पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ–म्याग्दी सडक अवरुद्ध

 पहिरोले मध्यपहाडी लोकमार्ग र बागलुङ–म्याग्दी सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध...

आइतबार, ०७ असार २०८३
 संसदेश्वर महादेव र पूर्व सभामुखको व्यंगवाण

 संसदेश्वर महादेव र पूर्व सभामुखको व्यंगवाण

कुनैबेला घुर्चाघुर्ची चल्ने संसदीय दलका कार्यालयहरु यतिबेला सुनसान छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा बालुवाटारबाटै राज्य सञ्चालन गरिरहेका छन्। राजकाज चलाउन उनलाई सिंहदरबार जान परेको छैन भने दलको...

आइतबार, ०७ असार २०८३
२४ वर्षपछि वामदेवको आफ्नै पार्टी

२४ वर्षपछि वामदेवको आफ्नै पार्टी

करिब सात महिनाअघि चितवनमा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय सम्मेलनमा निस्क्रिय देखिएका वामदेवले मंगलबार पत्रकार सम्मेलन गर्दै नेकपा एकता राष्ट्रिय अभियान पार्टी नामक नयाँ पार्टी गठन गरेका हुन्।  ...

आइतबार, ०७ असार २०८३
 काठमाडौंमा भूकम्पको झट्का बढ्न सक्ने

 काठमाडौंमा भूकम्पको झट्का बढ्न सक्ने

जासुसी पत्रकार र जासुसी नेताहरू दुर्घटनामा परेको समाचार जनताले सुन्न पाउँनेछन्। यस्तो रुपैयाँ खानेको घरभित्र बिल्लिबाठै हुनेछ। गोप्य रुपमा गरेको भ्रष्टाचार बाहिर निकाल्न राहु, केतु शनि लाग्नेछन्। ...

आइतबार, ०७ असार २०८३