समाचार

"प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ"

गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताउनुभएको छ। ...

पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रूपैयाँ बढ्यो

पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रूपैयाँ बढ्यो

सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ। 

शुक्रबार, ११ पुस २०८२
पाथुमको शतक, पाहुना टोली अस्ट्रेलियामाथि श्रीलंकाको जित

पाथुमको शतक, पाहुना टोली अस्ट्रेलियामाथि श्रीलंकाको जित

ओपनर पाथुम निस्सानकाको उत्कृष्ट शतकमा घरेलु टोली श्रीलंकाले तेस्रो ओडीआई खेलमा अस्ट्रेलियामाथि सानदार जित हात पारेको छ। आइतबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो। योसँगै ५...

शुक्रबार, ११ पुस २०८२
एन्फा निर्वाचन : अध्यक्ष पदमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

एन्फा निर्वाचन : अध्यक्ष पदमा शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

यसपटकको एन्फा निर्वाचनमा ८४ जनाले मताधिकार पाएका छन्। निर्वाचनमा ४५ जिल्लाले मताधिकार पाउने भए पनि यसपटक ४२ जिल्लाले मात्र मत हाल्दैछन्।  ...

शुक्रबार, ११ पुस २०८२
 प्रचण्डको नयाँ तुरुप ‘माओवादी एकता’

 प्रचण्डको नयाँ तुरुप ‘माओवादी एकता’

आगामी निर्वाचनमा आफू कुन जिल्लाको कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने कुरा आजसम्म प्रष्ट नभैसकेको भएपनि प्रचण्डले त्यो निर्वाचनसम्म गठबन्धन परित्याग गरिहाल्न नसकेको भने प्रष्ट भएको छ। प्रचण्डका लागि  गठबन्धन परित्याग...

शुक्रबार, ११ पुस २०८२
स्वतन्त्र उम्मेदवारी घोषणाको तापमा प्रमुख दलहरु

स्वतन्त्र उम्मेदवारी घोषणाको तापमा प्रमुख दलहरु

स्वतन्त्र उम्मेदवारीको लहर र त्यसप्रति नागरिकले व्यक्त गरेको अभिमतलाई उनीहरुको मुलुकको विकास र जुझारु नेतृत्व स्थापित गर्ने एउटा कडीका रुपमा लिन सकिन्छ। अन्ततः दलहरु नागरिकका मुद्दाप्रति जिम्मेवार र प्रतिवध्द नभइकन...

शुक्रबार, ११ पुस २०८२
साइकलबाट लडे अमेरिकी राष्ट्रपति (भिडियोसहित)

साइकलबाट लडे अमेरिकी राष्ट्रपति (भिडियोसहित)

वास्तवमा उनको जुत्ता साइकलको पाइडलमा अड्किएपछि घटना भएको थियो। साइकल रोक्न खोज्दा सन्तुलन मिलाउन नसकेपछि उनी लडेका थिए। आफ्नो सुरक्षा दस्ताको सहयोगले भूईबाट उठेपछि उनले भने, ‘म ठिक छु।’ ...

शुक्रबार, ११ पुस २०८२
सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध

ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। ...

शुक्रबार, ११ पुस २०८२
सेनामा भर्तीको नयाँ योजना अग्निपथको विरोधमा भएको हिंसामा बिहारमा ७५० जना पक्राउ

सेनामा भर्तीको नयाँ योजना अग्निपथको विरोधमा भएको हिंसामा बिहारमा ७५० जना पक्राउ

सेनामा भर्तीको नयाँ योजना अग्निपथको विरोधमा भएको हिंसामा बिहारमा ७५० जना पक्राउ परेका छन्। बिहार प्रहरीका अनुसार सरकारी सम्पत्तिमा तोडफोड गर्ने र क्षति पुर्‍याएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो। ...

शुक्रबार, ११ पुस २०८२
अझै फेला परिनन् नूपुर शर्मा

अझै फेला परिनन् नूपुर शर्मा

मुम्बई प्रहरीको टोली विगत चार दिनदेखि दिल्लीमा छ। टाइम्स अफ इन्डियाले एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार उक्त टोली चार दिनदेखि भारतीय जनता पार्टी (भाजपा)बाट निलम्बित...

शुक्रबार, ११ पुस २०८२
कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कैलालीमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ की ५० वर्षीया टंक सोडारी रहेकी इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।      ...

शुक्रबार, ११ पुस २०८२
को थिए राजा ज्ञानेन्द्रलाई फसाउने ‘रजौटाका सन्तान्’

को थिए राजा ज्ञानेन्द्रलाई फसाउने ‘रजौटाका सन्तान्’

गणतन्त्र आएको डेढ दशक भयो ! दलहरुको शासन आएको तीन दशक बढी भयो! तर परिवर्तनको स्वामित्व राष्ट्रले निर्धक्क भएर आत्मसात गर्ने परिस्थिति मुलुकमा निर्माण नै भएन! कसैले त्यो कोशिश नै...

शुक्रबार, ११ पुस २०८२