समाचार

ललितपुरका दुई पालिकामा भेटिए डेङ्गु सङ्क्रमित

ललितपुरका दुई पालिकामा भेटिए डेङ्गु सङ्क्रमित

ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन् । ...

शनिबार, १२ पुस २०८२
पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

पशुपति क्षेत्रमा विगतका सोमबारभन्दा बढी भक्तजन र बोल बम यात्री

साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ । ...

शनिबार, १२ पुस २०८२
गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु¥याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । ...

शनिबार, १२ पुस २०८२
बिर्सिने रोग ‘डिमेन्सिया’ बाट विश्वमा ५.५ करोड व्यक्ति प्रभावित

बिर्सिने रोग ‘डिमेन्सिया’ बाट विश्वमा ५.५ करोड व्यक्ति प्रभावित

हालै लेन्सेट जर्नलमा प्रकासित २४ भन्दा बढी सोधको विश्लेषणपछि चिकित्सकहरूले ‘डिमेन्सिया’ लाई कम गर्न नयाँ उपाय पत्ता लगाएका छन्। उनीहरूले दैनिक काममा केही नयाँ र परिवर्तन गर्न सकिएको खण्डमा ‘डिमेन्सिया’...

शनिबार, १२ पुस २०८२
भारत अगाडि नेपाल निरिह, ८–० ले पराजित

भारत अगाडि नेपाल निरिह, ८–० ले पराजित

यो पराजयसँगै नेपालको फाइनल प्रवेश गर्ने अभियानमा गम्भीर धक्का लागेको छ भने नेपालले कुनै पनि स्तरको प्रतियोगितामा भारतसँग भोगेको सबैभन्दा खराब पराजय हो।  ...

शनिबार, १२ पुस २०८२
राजकुमार चार्ल्सको परोपकारी संस्थाले बिन लादेनको आफन्तबाट अनुदान लिएको खुलासा

राजकुमार चार्ल्सको परोपकारी संस्थाले बिन लादेनको आफन्तबाट अनुदान लिएको खुलासा

‘द सन्डे टाइम्स’ले भनेको छ, “‘प्रिन्स अफ वेल्स’को परोपकारी कोषले सन् २०१३ मा धनी साउदी परिवारका बकर बिन लादेन र उनका भाइ शाफिकबाट उक्त रकम प्राप्त गरेको थियो । यी...

शनिबार, १२ पुस २०८२
शिवसेना नेता राउत पक्राउ

शिवसेना नेता राउत पक्राउ

राजश्वले राउतको दादरस्थित फ्लाट पनि सील गरेको छ। उनले त्यो फ्लाट जमीन घोटालाबाट कमाएको पैसाले खरिद गरेको आरोप छ। राउत शिव सेनाका नेता तथा पूर्व मुख्यमन्त्री उद्दव ठाकरेको नजिक मानिन्छन्।...

शनिबार, १२ पुस २०८२
अमेरिकामा बढ्यो मन्दिर 

अमेरिकामा बढ्यो मन्दिर 

स्वामी विवेकानन्दले अमेरिकाको शिकागोमा आयोजना भएको विश्व धर्म सम्मेलनमा ११ सेप्टेम्बर सन् १८९३ मा चर्चित भाषण गरेका थिए। त्यसपछि पश्चिमी देशहरूको हिन्दु धर्मप्रति झुकाव बढेको थियो। सन् १९०५ मा वेदान्त...

शनिबार, १२ पुस २०८२
कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि, सीमाक्षेत्रमा कडाइ

कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि, सीमाक्षेत्रमा कडाइ

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर दोब्बरले वृद्धि भएको छ । ...

शनिबार, १२ पुस २०८२
तिन दिनसम्म वर्षाको सम्भावना ,सतर्कता अपनाउन अनुरोध

तिन दिनसम्म वर्षाको सम्भावना ,सतर्कता अपनाउन अनुरोध

आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । ...

शनिबार, १२ पुस २०८२
जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

जुम्ली काँचो स्याउ बजारमा : पहिचान गुम्ने खतरा

जुम्लामा उत्पादित अग्र्यानिक स्याउ काँचो अवस्थामा नै बजारमा देखापरेको छ । ...

शनिबार, १२ पुस २०८२