समाचार

जेनजी आन्दोलनमा क्षति पुगेको हायात रिजेन्सी होटल पुन: सञ्चालनमा आउन एक वर्ष लाग्ने

पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा व्यापक क्षति पुगेको बताउँदै पुन:निर्माणपछि करिब एक वर्षमा सञ्चालनमा आउने जनाएको छ । ...

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाले गरे युद्धविराम सम्झौता

ट्रम्पको उपस्थितिमा थाइल्यान्ड र कम्बोडियाले गरे युद्धविराम सम्झौता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा  थाइल्यान्ड र कम्बोडियाबीच विस्तारित युद्धविराम सम्झौता भएको छ । ...

बुधबार, ०३ असार २०८३
चीनको नयाँ उपग्रह गाओफेन– १४ ०२ अन्तरिक्षमा

चीनको नयाँ उपग्रह गाओफेन– १४ ०२ अन्तरिक्षमा

चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । ...

बुधबार, ०३ असार २०८३
अरु कसैले नेपाल बनाउने जिम्मा लिए दुर्गा प्रसाईं देश छोड्न तयार

अरु कसैले नेपाल बनाउने जिम्मा लिए दुर्गा प्रसाईं देश छोड्न तयार

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ मार्फत् राजसंस्था पुनस्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू देश छोडेर जान तयार भएको बताएका छन् । ...

बुधबार, ०३ असार २०८३
मलेसिया पुगे ट्रम्प: कम्बोडिया र थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने

मलेसिया पुगे ट्रम्प: कम्बोडिया र थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन् । ...

बुधबार, ०३ असार २०८३
प्रधानमन्त्री कार्की तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै

प्रधानमन्त्री कार्की तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । ...

बुधबार, ०३ असार २०८३
जेन–जी युनाइटेडले आरोप: घाइते र शहीदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो

जेन–जी युनाइटेडले आरोप: घाइते र शहीदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो

शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरुले सरकारको विरोध गरेका हुन् । ...

बुधबार, ०३ असार २०८३
मिस युनिभर्समा भाग लिन बैंकक उडिन् सान्या

मिस युनिभर्समा भाग लिन बैंकक उडिन् सान्या

मिस युनिभर्स नेपाल सान्या अधिकारी ‘मिस युनिभर्स’को ७४ औं संस्करणमा भाग लिन थाइल्याण्डतर्फ प्रस्थान गरेकी छन् । ...

बुधबार, ०३ असार २०८३
के भारत र रुसले प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्रलाई असफल बनाएका थिए?

के भारत र रुसले प्रधानमन्त्री मोदीको हत्या गर्ने षड्यन्त्रलाई असफल बनाएका थिए?

अमेरिकी अधिकारी टेरेन्स अर्भेल ज्याक्सन अगस्ट ३१ मा ढाकास्थित आफ्नो होटलको कोठामा मृत फेला परेका थिए । ...

बुधबार, ०३ असार २०८३
छठ लगत्तै गरिने भनिएको ‘निर्णायक आन्दोलन’को सुरक्षा रणनीति बनाउँदै सरकार

छठ लगत्तै गरिने भनिएको ‘निर्णायक आन्दोलन’को सुरक्षा रणनीति बनाउँदै सरकार

सबै पर्वहरु सकिएपछि निर्णायक आन्दोलन गरिने प्रचारलाई ध्यानमा राखेर अन्तरिम सरकारले सुरक्षा प्रवन्धको रणनीति बनाउन लागेको बुझिएको छ । ...

बुधबार, ०३ असार २०८३
रुकुम पश्चिममा जीप दुर्घटना: ७ को मृत्यु, १० घाईते

रुकुम पश्चिममा जीप दुर्घटना: ७ को मृत्यु, १० घाईते

रुकुम पश्चिमको बाँफिकोटमा जीप दुर्घटनामा  सात जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । ...

बुधबार, ०३ असार २०८३
हेटौँडामा छठ पर्व: राप्ती तट बत्तीले झिलिमिली

हेटौँडामा छठ पर्व: राप्ती तट बत्तीले झिलिमिली

तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ । ...

बुधबार, ०३ असार २०८३