समाचार

तेस्रो पटक ठुलो मतान्तरले गगनले कसरी जिते ?

तेस्रो पटक ठुलो मतान्तरले गगनले कसरी जिते ?

कांग्रेस संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बन्ने नाराले गगनलाई जितायो तेस्रोपटक प्रत्यक्षतर्फको सांसद। ...

सोमबार, ०८ असार २०८३
ठुलो मतान्तर सहित काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

ठुलो मतान्तर सहित काठमाडौँ–४ मा कांग्रेसका गगन थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा ठुलो मतान्तरले विजयी हुनुभएको छ । ...

सोमबार, ०८ असार २०८३
चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

चौथो पटक संसद प्रवेश गर्दै प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी हुनुभएको छ । ...

सोमबार, ०८ असार २०८३
लितपुर-२ मा एमालेका महर्जन निर्वाचित

लितपुर-२ मा एमालेका महर्जन निर्वाचित

“कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो”, ...

सोमबार, ०८ असार २०८३
मुस्ताङमा योगेशको विजयसंगै कांग्रेसले खोल्यो खाता

मुस्ताङमा योगेशको विजयसंगै कांग्रेसले खोल्यो खाता

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ । ...

सोमबार, ०८ असार २०८३
निङलाडी खोलामा जिप दुर्घटनामा तीन जनाको मृत्युु, घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै

निङलाडी खोलामा जिप दुर्घटनामा तीन जनाको मृत्युु, घाइते प्रहरीको उद्धारका लागि हेलिकप्टर आउँदै

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । ...

सोमबार, ०८ असार २०८३
आज बालाचतुर्दशी, पशुपतिनाथ मेला

आज बालाचतुर्दशी, पशुपतिनाथ मेला

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदान पर्व आज मनाइँदैछ । ...

सोमबार, ०८ असार २०८३
अपेक्षाभन्दा कम मतदान, करिब ६१ प्रतिशत भएको प्रारम्भिक विवरण

अपेक्षाभन्दा कम मतदान, करिब ६१ प्रतिशत भएको प्रारम्भिक विवरण

मतदानलाई सहज र शान्तिपूर्णरूपमा सञ्चालन गराउने प्रयासका बाबजुद सुर्खेत, नवलपरासीपूर्व, गुल्मी र बाजुरा जिल्लाका गरी १५ मतदानस्थलमा मतदान स्थगन भएको निर्वाचन आयोगले जनाएको छ । मतदानका क्रममा बाजुरा जिल्लामा दोहोरो...

सोमबार, ०८ असार २०८३
बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा...

सोमबार, ०८ असार २०८३
१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

१५ केन्द्रमा मतदान रोकियोः निर्वाचन आयोग

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । ...

सोमबार, ०८ असार २०८३
विश्वकप फुटबल प्रतियोगिता आजदेखि

विश्वकप फुटबल प्रतियोगिता आजदेखि

उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार र इक्वेडरबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजेदेखि सुरु हुनेछ । ...

सोमबार, ०८ असार २०८३