धान थन्काउन सजिलो भएपछि सिन्धुलीमा थ्रेसर मेशिनको प्रयोग बढेको छ । ...
लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । ...
धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । ...
चिकित्सकको सम्बन्ध त बिरामीसँग मात्र हुन्छ, बिरामी भएर आएका जति सबैलाई बचाउन सकिँदैन, यस्ता यस्ता कुरा मनमा खेल्न थालेपछि सीताले स्टाफ नर्स पढ्न पटक्कै मान्नुभएन र उहाँ घर फर्किनुभयो ।
‘प्रधानमन्त्री हुने चाहना भएर मात्र हुने होइन। संसदीय प्रणालीमा नम्बरको खेल हुन्छ भन्ने बुझ्नुपर्छ। पहिले संसदीय दल बन्नुपर्यो। संसदीय दलको नेता बन्नुपर्यो। यसबारे हामी सल्लाह गरेर निर्णय गर्छौं।’ ...
दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । ...
हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् । ...
नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । ...
निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा यही मङ्सिर १५ गते अर्थात् बिहीबार मतदान हुने भएको छ । ...
आजभोलि अरिङ्गाल भेटिन छाडेसँगै अरिङ्गालको सिकार गर्न छोडेका छन् । ...
नेपाल पत्रकार महासंघले पूर्वसभापति किशोर नेपालले प्रयोग गर्दै आएको सामाजिक सञ्जालका सबै माध्यम र एनसेलको मोबाइल नम्बरसमेत बन्द गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। ...
प्रतिनिधिसभाको निर्वाचनमा दुइ ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले समानुपातिक मत घटाएका छन्। यो निर्वाचनमा समानुपातिकको एक करोड १२ हजार ४७ सदर मतको परिणाम आउँदा नेपाली कांग्रेस र एमालेले...