कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । ...
“अहिलेसम्म पर्याप्त मल पाइएको छैन, बीउबिजन पनि गुणस्तरहीन हुँदा आपतउस्तै छ” ...
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । ...
“पाँच दशकअघि साथीभाइसँग निकै रमाइलो गरेर पुस्तौँदेखि चल्दै आएका पुराना खेल खेल्थ्यौँ, त्यसमै रमाउथ्यौँ ।” ...
बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया प्रभावित बनेका छन् । ...
मनोहरा नदीको तटीय भाग र आसपासका क्षेत्रमा ८४ प्रजातिका चरा भेटिएका छन् । ...
ओलीले विपक्षी दल नेपाली कांग्रेसले विश्वासको मत दिएकामा आशंका नै प्रकट गरेका छन्। माछा मार्न खोलामा ढडिया थाप्ने चलनको उदाहरण दिँदै विश्वासको मत दिनुका पछाडि कांग्रेसको कुनै खास उदेश्य त...
थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यसवर्ष पनि काठमाडौंँमा विशेष रूपमा मनाउने तयारी भइरहेको छ । पछिल्लो समय माघीलाई राष्ट्रिय पर्वका रुपमा मनाउने गरिएको छ । ...
तीन दशकअघि धनुषाको मुख्य खाद्यान्न बालीमध्ये एक कोदो (मरुवा) खेती अहिले लोप हुने अवस्थामा पुगेको छ । ...
गोरखाका राजा नरभूपाल र रानी कौशल्यावतीका छोराका रुपमा जन्मिएका पृथ्वीनारायण शाह ‘रामायण’, ‘महाभारत’ र ‘शुक्रनीति’ जस्ता ग्रन्थबाट राज्य सञ्चालनसम्बन्धी ज्ञान दिइएकाले ‘युद्वकला’ र ‘कूटनीति’ मा निपुण थिए। ...
नेपाली कांग्रेसले संसदमा प्रतिपक्षमा रहनेगरि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाले अचानक लिएको नयाँ निर्णयका आधारमा कार्यसम्पादन समिति र संसदीय दलले यो निर्णय...
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको प्रत्यक्ष वार्तालापपछि के कारणले नीतिगत निर्णय उल्लंघन गर्न वाध्य भए भनेर यतिबेला कांग्रेसवृत्तमा तातो बहस भैरहेको छ। ...