समाचार

कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि क्षेत्रको विकासमार्फत प्रादेशिक अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राखेका छन् । त्यसका लागि कृषि विद्युतीकरण तथा सिँचाइ व्यवस्थापनका लागि प्रदेश सरकारले...

उडिरहेको विमानमा चट्याङ पर्यो, यसरी अवतरण गरियो

उडिरहेको विमानमा चट्याङ पर्यो, यसरी अवतरण गरियो

उडिरहेको हवाईजहाजमा कसैलाई चट्याङ लाग्यो भने के हुन्छ ? के यसमा यात्रा गर्ने यात्रुहरूको जीवनमा कुनै खतरा हुनेछ वा सुरक्षाका लागि विमानमा कुनै प्रविधि छ ? बुझौं। ...

शुक्रबार, २७ भदौ २०८२
विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पु‍र्याउनुपर्छ : मन्त्री पन्त

बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा छलफल भएको छ । ...

शुक्रबार, २७ भदौ २०८२
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की

सार्वजनिक लेखा समितिमा सांसदहरूबीच चर्काचर्की भएको छ । ...

शुक्रबार, २७ भदौ २०८२
४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : कुमार दाहाल

वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार दाहालले नेपालमा ४१ देखी ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुने बताएका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बैंकको उद्देश्य र पैसाको अवधारणामा हामी आफैं कन्फ्युज हुन्छौं : पूर्वगभर्नर नेपाल

बुधबार बसेको अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० का सम्बन्धमा छलफल भएको छ । ...

शुक्रबार, २७ भदौ २०८२
उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गरौं : मन्त्री अधिकारी

कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले उत्पादित वस्तुहरुमा हुने विषादी प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
प्रदेश संरचनाको देशमा सुशासन आवश्यक छ : तामाङ

प्रदेश संरचनाको देशमा सुशासन आवश्यक छ : तामाङ

बागमती प्रदेशसभा राप्रपा सदस्य डम्बर तामाङले प्रदेश संरचनाको देशमा सुशासन आवश्यक रहेको बताएका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

रुकुमपूर्वमा बाबुराम भट्टराईको सिंगो पार्टी माओवादी केन्द्रमा समाहित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका उपलब्धि, राजनीतिक रूपान्तरणको वर्तमान अवस्था र जनताको सहभागितामूलक लोकतन्त्रको आवश्यकता रहेको बताएका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

विपद् सम्बन्धी पूर्व सूचित गर्ने प्रविधिको विकास हुन आवश्यक छ : मन्त्री खड्का

उर्जामन्त्री दिपक खड्काले अकस्मात पानी परेर बाढी आउदाँ सचेत गराउने प्रविधिको विकास हुनुपर्ने बताएका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । ...

शुक्रबार, २७ भदौ २०८२
रमणीय बाम्ती, तर छैनन् पर्यटक, सुनसान छ बजार

रमणीय बाम्ती, तर छैनन् पर्यटक, सुनसान छ बजार

रामेछापको सुन्दर बजार बाम्ती भण्डार प्राकृतिक हिसाबले धनी छ । उमाकुण्ड गाउँपालिका–२ बाम्तीको बाम्ती उपत्यका अति सुन्दर र मनोरम छ । ...

शुक्रबार, २७ भदौ २०८२