समाचार

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । ...

बुधबार, १० असार २०८३
ग्यास विस्फोट घटनामा घाईते हरिकलाको निधन, सांसद भण्डारीलाई मुम्बई लाने तयारी

ग्यास विस्फोट घटनामा घाईते हरिकलाको निधन, सांसद भण्डारीलाई मुम्बई लाने तयारी

गएराती ग्यास सिलिण्डर बिस्फोटले गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैगरेकी ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ। ...

बुधबार, १० असार २०८३
तीन जनामा दादुरा पुष्टि

तीन जनामा दादुरा पुष्टि

विश्व स्वास्थ्य सङ्गठनको टोलीले बर्जुको २ नं वडामा बिरामीको नजिक रहेका र शङ्का गरिएकाको नमूना परीक्षणका साथै क्षेत्र, जिल्ला र स्थानीय तहको स्वास्थ्यकर्मीको टोलीलाई भेटेर जानकारी लिएको छ । ...

बुधबार, १० असार २०८३
घाइते कांग्रेसका नेता चन्द्र भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी

घाइते कांग्रेसका नेता चन्द्र भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी

नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण  (सिफारिस) गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ...

बुधबार, १० असार २०८३
महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तलाई प्रत्यक्ष दर्शनको व्यवस्था

महाशिवरात्रि पर्व: पशुपतिनाथमा २० लाख भक्तलाई प्रत्यक्ष दर्शनको व्यवस्था

महाशिवरात्रिका लागि कोषको निमन्त्रणामा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य अनन्त श्री विभूषित निश्चलानन्द सरस्वती बिहीबार काठमाडौँ आउने भएका छन्। ...

बुधबार, १० असार २०८३
आहार अभावमा बस्ती पस्छन् गैँडा

आहार अभावमा बस्ती पस्छन् गैँडा

नवलपरासीमा तस्करले गैँडा मारेपछि गरिएको अध्ययनमा एकै रातमा एक सय नौवटा गैँडा बस्ती पसेको पाइएको छ । ...

बुधबार, १० असार २०८३
नेपाली राजनीतिको सात दशक: चुच्चे ढुङ्गो–छैन टुङ्गो

नेपाली राजनीतिको सात दशक: चुच्चे ढुङ्गो–छैन टुङ्गो

खासगरी नयाँ पुस्तामा राजनीतिप्रति देखिएको विचलन, अविश्वास र अनास्थाले भोलि मुलुकलाई कतातिर लैजाँदैछ भन्ने विषय महत्वपूर्ण बनेको छ । ...

बुधबार, १० असार २०८३
हराउन थाले रैथाने माछाका प्रजाती

हराउन थाले रैथाने माछाका प्रजाती

पहिलेको जस्तो वर्षा हुनै छाड्यो, त्यसै कारणले नदीमा पानीको बहाव पहिलेको जस्तो छैन, नदीमा पानी कम भएपछि माछा हुने कुरै भएन”, ...

बुधबार, १० असार २०८३
सांसदको प्रश्न- धनी र गरिब पढ्ने दुई थरी विद्यालय अरू कुन देशमा छ?

सांसदको प्रश्न- धनी र गरिब पढ्ने दुई थरी विद्यालय अरू कुन देशमा छ?

प्रतिनिधिसभाका सांसदहरुले जनजीविकाका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। ...

बुधबार, १० असार २०८३
हिमाली जिल्लामा विद्यालय खुल्दै

हिमाली जिल्लामा विद्यालय खुल्दै

कर्णालीका हिमाली जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको छ । डोल्पा, हुम्ला, मुगुलगायतका जिल्लामा नयाँ शैक्षिक सत्र सुरु भएको हो । ...

बुधबार, १० असार २०८३
टर्की भूकम्पः ४१ हजारभन्दा बढीको मृत्यु

टर्की भूकम्पः ४१ हजारभन्दा बढीको मृत्यु

टर्कीमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । ...

बुधबार, १० असार २०८३