समाचार

बालबालिकामा दादुराको लक्षण

दादुरा स्वासप्रस्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको रोग हो । दादुरा भएका व्यक्तिले दादुराका लक्षण (ज्वरो, डाबर) देखिनु दुई दिन अघि र पाँच दिनपछि पनि अरुलाई रोग सार्न सक्छन्...

फोहोरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

फोहोरलाई मोहर बनाउने परियोजनाले जगायो आशा

झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडसहित तीन नगरपालिकाले सहलगानीमा फोहोरमैला व्यवस्थापन गर्ने बायोग्यास परियोजना निर्माण गरेका छन् । निर्माणको अन्तिम चरणमा रहेको परियोजना केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छ । ...

बुधबार, १० असार २०८३
मायाँदेवी मन्दिरमा राखियो नयाँ गजुर

मायाँदेवी मन्दिरमा राखियो नयाँ गजुर

नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ । ...

बुधबार, १० असार २०८३
अर्धवार्षिक समीक्षा: छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

अर्धवार्षिक समीक्षा: छ महिनामा आठ खर्ब २५ अर्ब व्यापार घाटा

अर्धवार्षिक समीक्षा अवधिमा नेपालको कूल व्यापार घाटा रू आठ खर्ब २५ अर्ब ७३ करोड नाँघेको छ । ...

बुधबार, १० असार २०८३
एक महिनापछि बाजुरामा पुनः भूकम्प

एक महिनापछि बाजुरामा पुनः भूकम्प

बाजुरामा आज दिउँसो १ बजेर ४६ मिनेटमा भूकम्प गएको छ । गत माघ १० गते गएको भूकम्पको ठीक एक महिनापछि आज यहाँ पुनः भूकम्प गएको हो । ...

बुधबार, १० असार २०८३
दक्षिण कोरियाको प्रजनन दर घट्दो

दक्षिण कोरियाको प्रजनन दर घट्दो

दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ । ...

बुधबार, १० असार २०८३
धार्मिक गन्तव्यको रुपमा विकसित गरिँदै बर्फानी मन्दिर क्षेत्र

धार्मिक गन्तव्यको रुपमा विकसित गरिँदै बर्फानी मन्दिर क्षेत्र

बाँकेको राप्तीसोनारी गाउँपालिका–४ स्थित धार्मिक गन्तव्यमा विकसित हुँदै गएको बर्फानी बाबा मन्दिर क्षेत्र विकासको योजना कार्यान्वयनमा आएको छ । ...

बुधबार, १० असार २०८३
सौखमा सीमित मोफसलको चित्रकला

सौखमा सीमित मोफसलको चित्रकला

“चित्रकलाको चाहना जीवित राख्न कर्मसियल आर्टको सहारा लिनुप¥यो ।” ...

बुधबार, १० असार २०८३
सात महिनामा चौध गैँडा मरे

सात महिनामा चौध गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९-८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन् । ...

बुधबार, १० असार २०८३
अनुभवको कमीले युएई र कतार जान ट्याक्सी चालकलाई रोक

अनुभवको कमीले युएई र कतार जान ट्याक्सी चालकलाई रोक

युएई र कतारमा मोटरसाइकल र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । ...

बुधबार, १० असार २०८३
यो समग्र नेपालीको गौरवको क्षण हो - डा. रुइत

यो समग्र नेपालीको गौरवको क्षण हो - डा. रुइत

"यो पुरस्कार मेरो लागि मात्र नभएर समग्र देशबासी तथा नेपालीहरुको लागि गर्वको क्षण हो । यो पुरस्कारले नेपाल तथा नेपालीको विश्वस्तरमा अझ इज्जत तथा सम्मान बढाएको महसुस गरेको छु ।"

बुधबार, १० असार २०८३
नेपाली फोटो पत्रकारिता र डा. रुदिगर क्लाउज

नेपाली फोटो पत्रकारिता र डा. रुदिगर क्लाउज

रुदिगर पहिलो पटक सन् २००६ मा नेपाल आएका थिए । उनको यहाँ प्रकृति र हिमाल प्रती मोह बसेको थियो । नेपालीका लचिला स्वभावहरु निकै तारिफ गर्थे । ...

बुधबार, १० असार २०८३