समाचार

अवैध बिक्री गर्न लागेको हुचिल वनमा छोडियो

अवैध ढङ्गले बिक्री गर्न लागेको सूचनाका आधारमा  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले यही फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो । ...

लोकतन्त्रको अपहरण गर्ने काम भैरहेकोछ : उपप्रधानमन्त्री

लोकतन्त्रको अपहरण गर्ने काम भैरहेकोछ : उपप्रधानमन्त्री

उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले संघीयता, समावेशी, धर्मनिरपेक्षता र गणतन्त्र सहितको नयाँ प्रकारको लोकतन्त्रलाई अपहरण गर्ने र कमजोर पार्ने काम भै रहेको दावी गर्नुभएको छ । ...

बुधबार, १० असार २०८३
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट दुई जनामा मिर्गौला र एक जनामा कलेजोको सफल प्रत्यारोपण गरिएको छ । ...

बुधबार, १० असार २०८३
कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा

कांग्रेस सहमतिबाट पछि हट्दैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । ...

बुधबार, १० असार २०८३
दुर्गमका बालबालिकामा कुपोषणको समस्या

दुर्गमका बालबालिकामा कुपोषणको समस्या

“विगतभन्दा कुपोषणको दर बालबालिकामा निकै बढेको छ, उपचारका लागि स्वास्थ्य संस्थामा आउने धेरैमा कडा कुपोषण देखिन्छ” ...

बुधबार, १० असार २०८३
धराप बन्दै जाजरकोटका सडक

धराप बन्दै जाजरकोटका सडक

पश्चिम जाजरकोटमा जताततै सडक निर्माण गरिए पनि यातायातका साधन गुड्न भने मुस्किल हुँदै आएको छ । ...

बुधबार, १० असार २०८३
ध्वाँसे चितुवा संरक्षणमा जोड

ध्वाँसे चितुवा संरक्षणमा जोड

सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ । ...

बुधबार, १० असार २०८३
रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७

रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७

मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ...

बुधबार, १० असार २०८३
सुनको मूल्यमा कमि

सुनको मूल्यमा कमि

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला रू एक सयले घटेको छ । ...

बुधबार, १० असार २०८३
पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम

पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । ...

बुधबार, १० असार २०८३
स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

स्ववियु निर्वाचन : देशभरिका क्याम्पसमा विद्यार्थी सङ्गठन दर्ता

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । ...

बुधबार, १० असार २०८३
लामाबगर नाका खोल्न राष्ट्रपतिको सुझाव

लामाबगर नाका खोल्न राष्ट्रपतिको सुझाव

टुकी संघको ४५ औँ वार्षिक दिवसको समुद्घाटन गर्दै राष्ट्रपति भण्डारीले चीनसँगको परम्परागत व्यापारिक मार्गको रुपमा रहेको लामाबगर नाका खोल्न सकेमा दोलखाको मात्रै नभई मुलुककै आर्थिक विकासमा थप टेपा पुग्ने विश्वास...

बुधबार, १० असार २०८३