समाचार

संसदीय निर्वाचनको देशव्यापी समीक्षा गर्दै आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको देशव्यापी समीक्षामा उत्रिएका छन्। थपलियाले ती दुइ निर्वाचनमा संविधान अनुसारको प्रतिनिधित्व र मतदाता सहभागिता बारेमा प्रदेश तहमै अन्तरक्रिया गर्दै समीक्षा...

काभ्रेका नदी तथा खानीजन्य उद्योग आजदेखि बन्द

काभ्रेका नदी तथा खानीजन्य उद्योग आजदेखि बन्द

जिल्ला समन्वय समितिको नदीजन्य पदार्थको उत्खनन, सङ्कलन र बिक्रीसम्बन्धी प्रक्रियाको अनुगमन समितिअन्तर्गत गठित कार्यदलको दश दिनअघि सार्वजनिक प्रतिवेदनले पनि यहाँ सञ्चालित नदीजन्य तथा खानीजन्य उद्योग मापदण्डविपरीत सञ्चालन हुँदै आएको जनाएको...

सोमबार, १४ पुस २०८२
अर्थोपेडिक अस्पतालमा डाक्टर भण्डारी

अर्थोपेडिक अस्पतालमा डाक्टर भण्डारी

गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डाक्टर कैलाशकुमार भण्डारी नियुक्त भएका छन्। ...

सोमबार, १४ पुस २०८२
लेखनाथवासीको आशा- विमानस्थल बन्यो अब विकास होला कि ?

लेखनाथवासीको आशा- विमानस्थल बन्यो अब विकास होला कि ?

पोखरा महानगरपालिमा समेटिएसँगै यस क्षेत्रको धेरै विकास हुनेमा आशावादी रहेका स्थानीयहरु सोही अनुरुपको पूर्वाधार विकास नहुँदा र बत्ति मुनीको अँध्यारोमा रहेको गुनासो गदै आएका छन् । ...

सोमबार, १४ पुस २०८२
गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकीमा तीन अर्बको सुन्तला उत्पादन

गण्डकी प्रदेशका पहाडी जिल्लामा अहिले किसानलाई सुन्तला बेच्न भ्याइनभ्याइ छ । ...

सोमबार, १४ पुस २०८२
च्याउ र स्याउले फेरिँदै गुर्जाली

च्याउ र स्याउले फेरिँदै गुर्जाली

यार्सागुम्बा, रातो च्याउ, सतुवा र अन्य जडीबुटी मात्रै होइन गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यावसायिक खेतीसमेत सुरु गरिएपछि अहिले गुर्जाको परिचय फेरिएको हो । ...

सोमबार, १४ पुस २०८२
पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’

चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो । उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ । तलतिर घना जङ्गल । यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै...

सोमबार, १४ पुस २०८२
सुई नसर्ने घण्टाघर

सुई नसर्ने घण्टाघर

बाह्र वर्षअघिसम्म घण्टाघरमा जति बज्यो त्यतिपल्ट धुन बज्थ्यो र घडीको सुई सर्दथ्यो । त्यसयता घडीका सुई घुम्दैनन् । ...

सोमबार, १४ पुस २०८२
गति लिँदै राहुघाट जलविद्युत् आयोजना

गति लिँदै राहुघाट जलविद्युत् आयोजना

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ । ...

सोमबार, १४ पुस २०८२
९३ वर्षको उमेरमा बल्ल नागरिकता

९३ वर्षको उमेरमा बल्ल नागरिकता

नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुप¥यो । ...

सोमबार, १४ पुस २०८२
आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो

आजको मौसम : तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव शून्य डिग्री र अधिकमत तापक्रम १६ दशमलव आठ डिग्री सेल्सियस छ । ...

सोमबार, १४ पुस २०८२
एक महिने स्वस्थानी व्रत आरम्भ

एक महिने स्वस्थानी व्रत आरम्भ

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । ...

सोमबार, १४ पुस २०८२