समाचार

मिथिलामा ‘लाई’ पर्वको मौसम

तिलासक्रायत पर्व(माघेसङ्क्रान्ति) मनाई सकिए पनि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाई’ को मौसम भने जारी छ । माघ १ गते तिलासक्रायत पर्व सकेपछि मिथिलामा ‘लाई’ को मौसम सुरु हुन्छ ।

दादुराका बिरामी बढ्दै

दादुराका बिरामी बढ्दै

बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । ...

सोमबार, १४ पुस २०८२
बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ । ...

सोमबार, १४ पुस २०८२
पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

पार्टीको जिम्मेवारीबाट अलग भएको छुः सभामुख

सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले)सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताउनुभएको छ । ...

सोमबार, १४ पुस २०८२
दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ । ...

सोमबार, १४ पुस २०८२
हुम्लामा हिमपात, दैनिकी कष्टकर

हुम्लामा हिमपात, दैनिकी कष्टकर

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । ...

सोमबार, १४ पुस २०८२
सभामुखमा एमालेका घिमिरे निर्वाचित

सभामुखमा एमालेका घिमिरे निर्वाचित

प्रतिनिधिसभाको सभामुख पदमा नेकपा (एमाले)का उम्मेदवार सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँलाई मतदान गर्ने पक्षमा एक सय ६७ मत खसेको थियो । उक्त प्रस्तावकको विपक्षमा...

सोमबार, १४ पुस २०८२
सात सय ३१ थान राहदानी जफत

सात सय ३१ थान राहदानी जफत

काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । ...

सोमबार, १४ पुस २०८२
चिसोको कारण २५ जनाको मृत्यु

चिसोको कारण २५ जनाको मृत्यु

बढ्दो चिसोसँगै निरन्तर हिमपात भएपछि अफगानिस्तानको उत्तरी जाज्जान र छिमेकी सारी पुल प्रान्तमा २५ जनाको मृत्यु भएको छ । ...

सोमबार, १४ पुस २०८२
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ

“धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ” ...

सोमबार, १४ पुस २०८२
संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

संसदले आज नयाँ सभामुख पाउने, यस्तो छ मतको अंकगणित

प्रतिनिधि सभामा २ सय ७५ जना सांसद् छन्। सभामुख निर्वाचित हुन कम्तीमा १ सय ३८ सांसद्को समर्थन चाहिन्छ। अहिलेको सरकारलाई ३ स्वतन्त्रसहित १ सय ६९ सांसद्को समर्थन छ। ...

सोमबार, १४ पुस २०८२
आज सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

आज सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । सो प्रणालीको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका केही पहाडी भू–भागमा वर्षाको सम्भावना छ । ...

सोमबार, १४ पुस २०८२