समाचार

भारी मतान्तरले चितवन–२ बाट रवि लामिछाने पुन: विजयी

भारी मतान्तरले चितवन–२ बाट रवि लामिछाने पुन: विजयी

लामिछाने ५४ हजार १७६ मत ल्याएर विजयी भए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाए । त्यस्तै नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपाने १०...

बुधबार, १० असार २०८३
‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’

‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’

“फोहरको डुङ्गुर र त्यसको दुर्गन्धले मरेको लासलाई पनि गिज्याइँरहेको थियो। मलामीहरूलाई सास्ती दिइरहेको थियो। त्यही दिन सङ्कल्प परे श्मशानघाटलाई यस्तै रहन दिनुहुँदैन। त्यहीबाट सुधार अभियान सुरु भयो।” ...

बुधबार, १० असार २०८३
घट्टकै भरमा दैनिकी

घट्टकै भरमा दैनिकी

जिल्लाको मालिका गाउँपालिकाका केही स्थानमा पानी घट्टको प्रयोगबाट अझै पनि कुटानी–पिसानी हुने गरेको छ । एकातिर यसले परम्परागत प्रविधि जोगाएको आभास हुन्छ भने अर्कोतिर दुर्गम बस्तीका नागरिकले झेल्नुपर्ने समस्या प्रस्ट...

बुधबार, १० असार २०८३
१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

१५ दिनभित्र अनावश्यक तार हटाउन महानगरको निर्देशन

काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ। ...

बुधबार, १० असार २०८३
नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले...

बुधबार, १० असार २०८३
तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा वाग्ले

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु : सांसद डा वाग्ले

नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि आफूले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

बुधबार, १० असार २०८३
गोरखा भूकम्पको आठ वर्ष: अझै पनि बनेन स्मृति उद्यान

गोरखा भूकम्पको आठ वर्ष: अझै पनि बनेन स्मृति उद्यान

उद्यान निर्माण सुरु गरेको झन्डै साढे पाँच वर्ष भइसक्दा पनि अझै सम्पन्न हुनसकेको छैन। ...

बुधबार, १० असार २०८३
रास्वपाका डा वाग्ले फराकिलो मतान्तर सहित विजयी

रास्वपाका डा वाग्ले फराकिलो मतान्तर सहित विजयी

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाअनुसार उहाँले ३४ हजार नौ सय ११ मत...

बुधबार, १० असार २०८३
फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार उक्त जहाज अहिले गन्तव्यतर्फ उडिरहेको छ । काठमाडौँ विमानस्थलबाट उडेको केहीबेरमै जहाजको इञ्जिनमा समस्या आएपछि धादिङको धार्केमाथिको आकाश (२१ हजार फिटमाथि) मा पाँचदेखि सात मिनेट...

बुधबार, १० असार २०८३
किन पछि परे ठूला दल, कहाँ चुक्यो सत्ता गठबन्धन?

किन पछि परे ठूला दल, कहाँ चुक्यो सत्ता गठबन्धन?

तीनवटै निर्वाचन क्षेत्रका अन्तिम मत परिणाम आउन त बाँकी नै छ तर आईसकेको परिणामले ठूला दलहरुका लागि सुखद समाचार ल्याईरहेको छैन। ...

बुधबार, १० असार २०८३
मुस्ताङमा चौँरीको रगत पिउनेको भीड

मुस्ताङमा चौँरीको रगत पिउनेको भीड

“पहिले यसलाई चौँरीको रगत पिउने मेला मात्र भनिन्थ्यो,अहिले मेलाको रुपमा मात्र नलिएर प्राकृतिक चिकित्सा र चौंरीको स्वास्थ्यसँग पनि जोडेर हेरिएको छ” ...

बुधबार, १० असार २०८३