समाचार

गौतम बुद्धका आठ मार्ग

सम्यक सङ्कल्प, सम्यक् दृष्टि, सम्यक वचन, सम्यक् कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधि यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो । ...

नक्कली शरणार्थी प्रकरण : अहिलेसम्म १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी, आठ जना पक्राउ

नक्कली शरणार्थी प्रकरण : अहिलेसम्म १०६ जनाले दिए रु २३ करोड ठगिएको उजुरी, आठ जना पक्राउ

अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । ...

विहीबार, ११ असार २०८३
बाजुरामा भूकम्प

बाजुरामा भूकम्प

केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भइ आज दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि वैशाख १५ गते पनि जिल्लाको दहकोट केन्द्रविन्दु भइ  तीनपटक भूकम्पको धक्का महसुस...

विहीबार, ११ असार २०८३
रास्वपालाई सरकारमा ल्याउनुपर्छ : माधवकुमार नेपाल

रास्वपालाई सरकारमा ल्याउनुपर्छ : माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ । ...

विहीबार, ११ असार २०८३
किन महँगो हुन्छ गुच्चीच्याउ

किन महँगो हुन्छ गुच्चीच्याउ

स्थानीय बजारमा गुच्चीच्याउको मूल्य प्रतिकिलो रु १४ हजारदेखि १७ हजारसम्म पर्ने स्थानीयवासीको भनाइ छ । केही व्यापारीले प्रतिगोटा सात रुपैयाँमा च्याउकिन्ने गरेका छन् । ...

विहीबार, ११ असार २०८३
आठ वर्षमा दुई सय बीस गैँडा मरे

आठ वर्षमा दुई सय बीस गैँडा मरे

बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२-७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन । ...

विहीबार, ११ असार २०८३
काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।

विहीबार, ११ असार २०८३
दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । ...

विहीबार, ११ असार २०८३
पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ परेका छन् । ...

विहीबार, ११ असार २०८३
रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पक्राउ पुर्जी जारी

रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पक्राउ पुर्जी जारी

पूर्वगृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीक थापाविरूद्ध पनि नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ। ...

विहीबार, ११ असार २०८३
टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। सन्दीपले एक करोडको चेक लिएको पाएपछि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट रायमाझी...

विहीबार, ११ असार २०८३
गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ। ...

विहीबार, ११ असार २०८३