समाचार

पाथीभरा जाने पदमार्गमा 'फाइबर'को छहारी

हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले चार मिटर लम्बाइको ट्रस लगाउन सुरु गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । ...

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल

संसद्लाई प्रभावकारी बनाउन तीन दलका शीर्ष नेता र सचेतकबीच छलफल

प्रधानमन्त्रीको आह्वानमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकबीचको छलफल सकिएको छ। ...

विहीबार, ११ असार २०८३
बढ्दै वन डढेलो र आगलागिका घटना

बढ्दै वन डढेलो र आगलागिका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कानुसार यही वैशाख १ देखि ३० गतेसम्म देशभर पाँच सय २७ वटा आगलागी र ९४ वन डढेलोका घटना घटेका छन्। ...

विहीबार, ११ असार २०८३
यस सिजनको पहिलो विदेशी पर्वतारोही पाकिस्तानी महिला सगरमाथा चुचुरोमा

यस सिजनको पहिलो विदेशी पर्वतारोही पाकिस्तानी महिला सगरमाथा चुचुरोमा

आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले सफल आरोहण गर्नुभएको हो । ...

विहीबार, ११ असार २०८३
कतार एअरपोर्टको रोजगारी छाडेर स्वदेशमै बाख्रापालन

कतार एअरपोर्टको रोजगारी छाडेर स्वदेशमै बाख्रापालन

पाँच वर्षभन्दा बढी समय कतार एयरपोर्टमा काम गर्नुभयो । त्यहाँ उहाँको राम्रै आम्दानी थियो भने जागिरलाई निरन्तरता दिन पनि समस्या थिएन । ...

विहीबार, ११ असार २०८३
मोखा’ चक्रवातको  प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग

मोखा’ चक्रवातको  प्रभाव छैन : जल तथा मौसम विज्ञान विभाग

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...

विहीबार, ११ असार २०८३
यो वर्षको सगरमाथा आरोहणको ढोका खुल्यो

यो वर्षको सगरमाथा आरोहणको ढोका खुल्यो

स वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको...

विहीबार, ११ असार २०८३
बौद्ध सर्किटलाई अरु बौद्धस्थलसँग जोड्ने घोषणा

बौद्ध सर्किटलाई अरु बौद्धस्थलसँग जोड्ने घोषणा

मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बङ्गलादेश, म्यान्मा, थाइल्याण्ड, श्रीलङ्कालगायत देशबाट २८ वटा ट्राभल/टुर कम्पनीको सहभागिता थियो। ...

विहीबार, ११ असार २०८३
नीजिक्षेत्र भन्छ: 'मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन'

नीजिक्षेत्र भन्छ: 'मौद्रिक नीतिको समीक्षाले तत्काल बजार चलायमान हुने देखिएन'

नेपाल राष्ट्र बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंक दर घटाउने, कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सकिने, नियमित ब्याज भुक्तानी भइरहेको ऋण भुक्तानीको समयसीमा...

विहीबार, ११ असार २०८३
नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

नौ महिनामा छ लाखले लिए श्रम स्वीकृति

गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका...

विहीबार, ११ असार २०८३
काठमाडौंका भान्सामा पाक्ने बेलबारीका जङ्गली निगुरो खडेरीको मारमा

काठमाडौंका भान्सामा पाक्ने बेलबारीका जङ्गली निगुरो खडेरीको मारमा

मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर डढेलोलेको कारण जङ्गलमा सिला खोज्ने पनि अवस्था नरहेको बेलबारी–१० भाउन्नेका...

विहीबार, ११ असार २०८३
लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? दैनिक जसो एक घण्टा होल्ड !

लगातार किन भइरहेको छ जहाज ‘ओभरसुट’ ? दैनिक जसो एक घण्टा होल्ड !

काठमाडौँ विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍याे । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस...

विहीबार, ११ असार २०८३