समाचार

अति जटिल प्रश्न सोधिने परीक्षामा एक करोड चिनियाँ विद्यार्थी

उच्च शिक्षा हासिल गर्न चाहनेहरूका लागि अति जटिल प्रश्न सोधिने यो परीक्षा उत्तीर्ण गर्नुलाई चीनमा ठूलो उपलव्धि मानिन्छ। कारोनाका कारण  नराम्ररी प्रभावित भएको चीनमा त्यसविरुद्धका  सबै नियन्त्रणात्मक उपाय हटाएपछि मात्र...

मन्त्रिपरिषद‍्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

मन्त्रिपरिषद‍्बाट विद्युत् व्यापारसम्बन्धी विधेयक अघि बढ्यो

नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । ...

शुक्रबार, १२ असार २०८३
महिलाको नाममा भू–स्वामित्व बढ्दै

महिलाको नाममा भू–स्वामित्व बढ्दै

मालपोत कार्यालयबाट हुने रजिस्ट्रेसनमा राजस्व छुट पाएका कारण महिलाका नाममा जग्गा जमिनको भू–स्वामित्व कायम गराउने कार्य क्रमशः बढ्न थालेको छ । ...

शुक्रबार, १२ असार २०८३
खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

“ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ” ...

शुक्रबार, १२ असार २०८३
संसद् चलेको प्रत्यक्ष हेर्न आएका विद्यार्थी निराश भएर फर्किए

संसद् चलेको प्रत्यक्ष हेर्न आएका विद्यार्थी निराश भएर फर्किए

राष्ट्रियसभाको आजको बैठक सुरुमै सूचना टाँसेर स्थगन भयो । प्रतिनिधिसभाको बैठक दुई घन्टा कुर्दा पनि सुरु हुन सकेन । भक्तपुरको सल्लाघारीस्थित मोडर्न इङ्लिस स्कुलका ७५ जना विद्यार्थी आज बिहान ११...

शुक्रबार, १२ असार २०८३
नेप्से परिसूचकमा २५ दशमलव ६६ अङ्कले वृद्धि

नेप्से परिसूचकमा २५ दशमलव ६६ अङ्कले वृद्धि

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ दशमलव ६६ अङ्कले बढेको छ। आजको कारोबारमा नेप्से परिसूचक एक दशमलव ३५ प्रतिशतले बढेर एक हजार नौ सय २७ दशमलव ६५ अङ्कमा कायम भएको...

शुक्रबार, १२ असार २०८३
सरकारी वकिल तर्फको  सकियो थुनछेक बहस

सरकारी वकिल तर्फको सकियो थुनछेक बहस

नक्कली भूटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ । ...

शुक्रबार, १२ असार २०८३
बजेट निर्माणमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै संसदमा विरोध

बजेट निर्माणमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै संसदमा विरोध

प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयका गोप्य कक्षमा अनधिकृत व्यक्ति समावेश गरिएको भन्दै विरोध गरेका छन् । ...

शुक्रबार, १२ असार २०८३
किन खप्तड पुगे प्रधानमन्त्री दाहाल?

किन खप्तड पुगे प्रधानमन्त्री दाहाल?

सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल त्यहाँ पुगेका हुन्। उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ। निकुञ्जले बझाङ, बाजुरा, अछाम...

शुक्रबार, १२ असार २०८३
सम्झानामा सीमित बन्यो लालीखर्क

सम्झानामा सीमित बन्यो लालीखर्क

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशङ्खला जाने पदमार्गमा पर्दछ लाली खर्क। ...

शुक्रबार, १२ असार २०८३
जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो...

जब श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो...

काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ। ...

शुक्रबार, १२ असार २०८३
राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभाको बैठक भोलिका लागि सर्‍यो

राष्ट्रियसभा आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ। ...

शुक्रबार, १२ असार २०८३