समाचार

गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

गोरखामा जिप दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । ...

शुक्रबार, १२ असार २०८३
पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ । ...

शुक्रबार, १२ असार २०८३
ओखलढुङ्गामा पहिरो : बाबुआमा र छोरीको मृत्यु, छोरा वेपत्ता

ओखलढुङ्गामा पहिरो : बाबुआमा र छोरीको मृत्यु, छोरा वेपत्ता

ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् । ...

शुक्रबार, १२ असार २०८३
नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि

शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो...

शुक्रबार, १२ असार २०८३
हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने

हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने

उच्च अदालत, पाटनको अन्तरिम आदेशका आधारमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा यही असार ८ गतेदेखि पुनः शैक्षिक मेला (एडुफेयर) हुने भएको...

शुक्रबार, १२ असार २०८३
भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग

भारतीय चलचित्रको निषेध हटाउन चलचित्र सङ्घको माग

चलचित्र प्रदर्शक तथा वितरकको छाता संस्था नेपाल चलचित्र सङ्घले भारतीय चलचित्रको प्रदर्शन रोक्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेको छ । ...

शुक्रबार, १२ असार २०८३
चिनियाँ र नेपाली मिलेर लाओसमा नेपालीलाई बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा

चिनियाँ र नेपाली मिलेर लाओसमा नेपालीलाई बन्धक बनाएर जबजस्ती ‘क्रिप्टो’ कारोबारमा

चिनियाँ नागरिकसँगको मिलेमतोमा नेपालको एउटा समूहले नेपालीलाई लाओस्मा पुर्याई बन्धक बनाएर जबरर्जस्ती अनलाइन स्क्यामिङमार्फत क्रिप्टोकरेन्सी तथा शेयर कारोबारमा संलग्न गराएको पाइएको छ । ...

शुक्रबार, १२ असार २०८३
पशुपतिमा पूर्वीय दर्शन अध्ययन केन्द्र स्थापना गरिँदै

पशुपतिमा पूर्वीय दर्शन अध्ययन केन्द्र स्थापना गरिँदै

पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा...

शुक्रबार, १२ असार २०८३
मनसुनको सुरुमै बाढीपहिरोबाट १३ को ज्यान गयो, २६ वेपत्ता

मनसुनको सुरुमै बाढीपहिरोबाट १३ को ज्यान गयो, २६ वेपत्ता

मनसुनको सुरुआतमै बाढीपहिरोले १३ जनाको ज्यान लिएको छ भने २६ जना हालसम्म वेपत्ता छन्। ...

शुक्रबार, १२ असार २०८३
पर्यटकको प्रतीक्षामा साल्पापोखरी

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । ...

शुक्रबार, १२ असार २०८३
आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै

आइसीसी विश्वकप क्रिकेट छनोट : नेपालले वेस्ट इन्डिजसित खेल्दै

आइसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ । उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ । ...

शुक्रबार, १२ असार २०८३