समाचार

वीरगञ्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

वीरगञ्ज महानगरपालिकाले अतिक्रमण गरी बनाएका संरचना हटाउन थालेको छ । यस क्रममा महानगरले मुख्य नाला अतिक्रमण गरी सञ्चालन गरेका क्लासिक होटल र कर्पोरेट बैंकका संरचना हटाएको छ । ...

नेपालले युएइलाई हरायो

नेपालले युएइलाई हरायो

एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को ‘ए’ टोलीलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । ...

शुक्रबार, १२ असार २०८३
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो ।

शुक्रबार, १२ असार २०८३
स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

स्थानीयको अवरोध कायमै, फोहर व्यवस्थापनमा समस्या

यसअघि भएको सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयवासीले फोहरको अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न नदिने अडान लिएका छन् । ...

शुक्रबार, १२ असार २०८३
महत्वाकांक्षी मानिएको बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

महत्वाकांक्षी मानिएको बूढीगण्डकी आयोजनाको ‘फिल्ड कार्यालय’ उद्घाटन

आयोजनामा कूल दुई सय ६३ मिटर अग्लो बाँध निर्माण हुनेछ। त्यसबाट कूल ४५ मिटर लम्बाइको ताल बन्नेछ। धादिङको बेनीघाटबाट दुई किलोमिटर उत्तरमा बाँध निर्माण हुनेछ। ...

शुक्रबार, १२ असार २०८३
प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय

सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले परराष्ट्र सेवाका छ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । ...

शुक्रबार, १२ असार २०८३
पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

पूर्वीनाकाबाट बढ्यो कृषिजन्य वस्तुको निर्यात

कोशी प्रदेशका झापा, इलाम, पाँचथर लगायतका विभिन्न जिल्लामा चियाको उत्पादन हुने गरेको छ भने पहाडी भेगका इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, भोजपुरलगायतका जिल्लामा अलैँची, अदुवा, अम्रिसो, छुर्पी जस्ता कृषिजन्य बस्तुको...

शुक्रबार, १२ असार २०८३
पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

पर्खाल भत्किँदा आठ मजदुरको मृत्यु

अविरल वर्षाका कारण पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरमा बुधबार बिहान निर्माणाधी भूमिगत मार्गको पर्खाल भत्किँदा कम्तीमा आठ जना मजदुरको मृत्यु हुनको साथै चारजना बेपत्ता भएका छन् । ...

शुक्रबार, १२ असार २०८३
सार्वजनिक पदधारण गरेकालाई सम्पत्ति विवरण बुझाउन आग्रह, नबुझाए भ्रष्टाचारमा कार्बाही

सार्वजनिक पदधारण गरेकालाई सम्पत्ति विवरण बुझाउन आग्रह, नबुझाए भ्रष्टाचारमा कार्बाही

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको थाहा भएको छ। ...

शुक्रबार, १२ असार २०८३
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । ...

शुक्रबार, १२ असार २०८३
देवघाटमा ढुङ्गेधारा निर्माण

देवघाटमा ढुङ्गेधारा निर्माण

पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको हो । ढुङ्गेधारा निर्माण गरिएको ठाउँ मान्छेको मृत्यु...

शुक्रबार, १२ असार २०८३
सभापतिको मौखिक आदेशमा ८७ माथि कार्बाही, ३५ मुक्त

सभापतिको मौखिक आदेशमा ८७ माथि कार्बाही, ३५ मुक्त

नेपाली कांग्रेसको अनुशासन समितिले विगतका तीन तहका निर्वाचन सहितमा पार्टी र पार्टी गठबन्धनको निर्णय विपरीत सक्रिय भएको अभियोग लागेका ८७ नेता कार्यकर्तालाई कारबाही गर्ने र ३५ को भने कारबाही फुकुवा...

शुक्रबार, १२ असार २०८३