समाचार

अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ

अव्यवस्थित ग्रामीण सडकले कुरुप बन्दै गाउँ

“बिना इञ्जिनियरिङ धमाधम निर्माण भएका सडकले गाउँको सुन्दरता घटाएको छ भने पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याइरहेको छ” ...

विहीबार, १७ पुस २०८२
नेप्से परिसूचक आज पनि उकालो

नेप्से परिसूचक आज पनि उकालो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ...

विहीबार, १७ पुस २०८२
हुम्लामा खाद्यान्न अभाव

हुम्लामा खाद्यान्न अभाव

हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । ...

विहीबार, १७ पुस २०८२
लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

लम्पीस्किनका कारण ८० गाईभैँसी मरे

लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनले जनाएको छ । ...

विहीबार, १७ पुस २०८२
जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे

जुम्ली किसानलाई मार्सी धान रोपाइँकाे चटाराे

किसानहरु बिहानदेखि रातिसम्म खेतमै व्यस्त हुन थालेका छन् । ...

विहीबार, १७ पुस २०८२
सडक दुर्घटनामा २४ जनाको मृत्यु

सडक दुर्घटनामा २४ जनाको मृत्यु

चालकको लापरबाहीका कारण बुधबार साँझ सयद जिल्लामा भएको उक्त दुर्घटनामा १२ जना महिला, आठ बालबालिका र चार जना पुरुषले ज्यान गुमाएका प्रवक्ता नाजारीले बताए । ...

विहीबार, १७ पुस २०८२
रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

“यो मन्दिर त रहस्यैरहस्यले भरिएको रहेछ । जति उत्खनन गर्‍यो, जति अनुसन्धान गर्‍यो, उति नयाँनयाँ रहस्यहरु उद्घाटित भइरहेका छन्” ...

विहीबार, १७ पुस २०८२
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । ...

विहीबार, १७ पुस २०८२
पाँच दिन तातो हावा यथावत्

पाँच दिन तातो हावा यथावत्

देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ...

विहीबार, १७ पुस २०८२
प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ

प्रतिनिधिसभाको आकार ठूलो भयो, तत्काल घटाऔँ

सांसद खिमलाल देवकोटाले प्रतिनिधिसभाको आकार ठूलो भएकाले त्यसलाई घटाउनुपर्ने बताउनुभएको छ । ...

विहीबार, १७ पुस २०८२
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ६८ अङ्कले बढेर एक हजार नौ सय ३२ दशमलव ३३ विन्दुमा पुगेको छ । ...

विहीबार, १७ पुस २०८२