समाचार

गाजा क्षेत्रमा युद्ध जारी: इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको मृत्यु

गाजा क्षेत्रमा युद्ध जारी: इजरायली क्षेत्रमा मृत्यु हुनेको संख्या ७०० भन्दा बढी, गाजामा ४१३ जनाको मृत्यु

इजरायली भूमिमा हमास लडाकू र इजरायली सैनिकबीच भिडन्त भइरहेका बेला इजरायली सेनाले आइतबार पनि गाजाका विभिन्न स्थानमा हवाई आक्रमण जारी राखेको छ। ...

शनिबार, १३ असार २०८३
इजरायल घटना: मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

इजरायल घटना: मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने तयारी

सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ। ...

शनिबार, १३ असार २०८३
बसपार्कमा दसैँका लागि अग्रीम टिकट लिनेको भिड

बसपार्कमा दसैँका लागि अग्रीम टिकट लिनेको भिड

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ। ...

शनिबार, १३ असार २०८३
अर्थमन्त्री विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

अर्थमन्त्री विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन्। ...

शनिबार, १३ असार २०८३
हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु भएको पुष्टि : दुतावासको सम्पर्क आउन परराष्ट्रको आग्रह

हमासको आक्रमणमा परी इजरायलमा १० नेपालीको मृत्यु भएको पुष्टि : दुतावासको सम्पर्क आउन परराष्ट्रको आग्रह

हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको, तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले पुष्टि गरेकी हुन् । ...

शनिबार, १३ असार २०८३
इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिएका छन्। ...

शनिबार, १३ असार २०८३
शेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्याे नेप्से परिसूचक

शेयर धितो कर्जाको सीमा बढ्दा पनि घट्याे नेप्से परिसूचक

शेयर धितो कर्जाको सीमा बढाउँदा पनि पुँजी बजारका लगानीकर्तामा उत्साह नदेखिएपछि आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३५ दशमलव ६७ अंकले घटेको छ। ...

शनिबार, १३ असार २०८३
केएमसीका चिकित्सकको आन्दोलन स्थगित

केएमसीका चिकित्सकको आन्दोलन स्थगित

काठमाडौं मेडिकल कलेजका चिकित्सकहरुले आन्दोलन स्थगित गरेका छन्। ...

शनिबार, १३ असार २०८३
‘२५ वर्षको लगानी क्षणभरमै खरानी’

‘२५ वर्षको लगानी क्षणभरमै खरानी’

“तर २५ वर्षसम्म गरेको मेहनत र लगानी एकै रातमा सखाप भयो। झोला बोकेर घरबाट निस्केको थिएँ, अहिले फेरि झोला मात्रै बोकर सडकमा आएँ।” ...

शनिबार, १३ असार २०८३
अफगानिस्तानमा भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ। ...

शनिबार, १३ असार २०८३
भारतीय पर्यटकको रोजाइमा पोखरा

भारतीय पर्यटकको रोजाइमा पोखरा

पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ। ...

शनिबार, १३ असार २०८३