सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन। उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ। तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन।...
सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ। ...
ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ। ...
बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ। ...
सिन्धुपाल्चोकको पिपलडाँडा पुख्र्यौली घर भएका तीन न्यौपाने वन्धुले विपन्न जेहेन्दार विद्यार्थीको पठन पाठनमा सहयोग गर्ने उदेश्यले छात्रवृत्ति कोष स्थापना गरेका छन्। ...
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ। ...
धरान उपमहानगरपालिकाका प्रमुख हर्कसाम्पाङले आफूले सबै धर्मलाई उचित सम्मान गर्ने बताएका छन्। ...
प्रतिनिधिसभा अन्तर्गतका दश विषयगत समिति सभापतिका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि विहान बिहान ११ देखि दिउँसो ४ बजेसम्म समय निर्धारण गरिएको छ। ...
२०४६ सालको जनआन्दोनका सर्वमान्य नेता गणेशमान सिंहकी धर्मपत्नी सिंहको स्वतन्त्रता आन्दोनलमा उच्च योगदान रहेको छ। ...
धादिङमा ड्रागन फुडको व्यावसायिक खेती सुरु गरेका किसानले आम्दानी लिन थालेका छन्। ...
नेपाल राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ। ...
हरियो तरकारीको मूल्य १० देखि ३० रुपैयाँसम्म बढेर आएको छ। ...