समाचार

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा...

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’

आन्तरिक पर्यटकको रोजाइमा पर्दै ‘श्रवणकुमार पार्क’

“विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मतसम्भार तथा रङगरोगन गरेका छौँ” ...

बुधबार, ११ भदौ २०८२
जीवन जङ्गलमै बित्छ भेडा गोठालाको

जीवन जङ्गलमै बित्छ भेडा गोठालाको

अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्...

बुधबार, ११ भदौ २०८२
पायलट बाबा आश्रममा गुरुपूर्णिमा भव्यतापूर्वक मनाईंदै

पायलट बाबा आश्रममा गुरुपूर्णिमा भव्यतापूर्वक मनाईंदै

नेपाल, भारत, रूस, यूक्रेन, जर्मन, जापान लगायत विश्वको कुनाकुनाबाट हजारौं भक्तजनको आगमन भइसकेको एवं आउने दिनमा यो संख्या हजारांैले वृद्धि हुने जानकारी आश्रममा रहेका नेपाली पत्रकार ज्ञानमित्रले गराएका छन्। ...

बुधबार, ११ भदौ २०८२
यस्तो छ बहुगुणी कीटनाशक तुलसीको महिमा

यस्तो छ बहुगुणी कीटनाशक तुलसीको महिमा

तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले वास्तु दोष निवारण भई सकारात्मक फल प्राप्त हुने मान्यता छ।...

बुधबार, ११ भदौ २०८२
छ हजार गाईभैँसीमा लम्पीस्किन

छ हजार गाईभैँसीमा लम्पीस्किन

चितवनका सात पालिकामा नै गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण फैलिएको छ । ...

बुधबार, ११ भदौ २०८२
चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

चलचित्र ‘परस्त्री’ प्रदर्शनमा

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । ...

बुधबार, ११ भदौ २०८२
आज हरिशयनी एकादशी पर्व

आज हरिशयनी एकादशी पर्व

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । ...

बुधबार, ११ भदौ २०८२
‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन

“टिस्यु कल्चर प्रविधिबाट बिरुवा उत्पादन गर्दा एकै पटक सामूहिक उत्पादन गर्न सकिने र कीटाणुरहित बिरुवा उत्पादन हुन्छ ।” ...

बुधबार, ११ भदौ २०८२
नेप्से परिसूचकमा ३५ दशमलव ३७ अङ्कको गिरावट

नेप्से परिसूचकमा ३५ दशमलव ३७ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलब ९९ मा सीमित भएको छ । ...

बुधबार, ११ भदौ २०८२
जलहरीमा नामः पहेंलो धातु र सत्ताको सातु

जलहरीमा नामः पहेंलो धातु र सत्ताको सातु

जलहरीमा प्रयुक्त पहेंलो धातुको तौलमा शंका उब्जिएको थिएन भने त्यसमा कुँदिएका नामहरु कैयौं दशकसम्म शिवलिङ्गमुनि छोपिएरै रहन्थे होला। तर जब त्यसको परिमाणमाथि शंका उठ्यो, त्यसलाई लिएर सडक तात्यो, चियाचमेना गृहहरु...

बुधबार, ११ भदौ २०८२
स्थानीय तहको प्राथमिकतामा पर्यटन क्षेत्र

स्थानीय तहको प्राथमिकतामा पर्यटन क्षेत्र

“यहाँ बन्जी जम्पका साथै जिप लाइन सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर डिपिआर बनाउँदैछौँ, यो एउटा नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने निश्चित छ ।” ...

बुधबार, ११ भदौ २०८२