समाचार

कर्णाली नदी बस्तीमा पस्ने जोखिम :  उच्च सतर्कता अपनाउन आग्रह

टीकापुर उद्यान (पार्क) नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ । नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो । पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन...

युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : महामन्त्री थापा

युवा पुस्तामा कस्ले पहिला नेपाल छोड्ने भन्ने होड नै चलेको छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले युवा पुस्तामा विदेश पलायन हुने होड नै चलेको बताएका छन् । ...

विहीबार, १२ भदौ २०८२
अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

अन्तर्राष्ट्रिय युवा दिवसः योजना कार्यान्वयनमा समस्या

युवा लक्षित गरी ल्याइएका विभिन्न कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको गुनासो छ । ...

विहीबार, १२ भदौ २०८२
गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

गिठीदेवीलाई ८९ वर्षमा नागरिकता

जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका । गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ । सोही गाउँमा हुनुहुन्छ, ८९ वर्षीया गिठीदेवी जोशी । ...

विहीबार, १२ भदौ २०८२
दिउँसोदेखि यी ६ प्रदेशमा अझ धेरै पानी पर्ने

दिउँसोदेखि यी ६ प्रदेशमा अझ धेरै पानी पर्ने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका धेरै स्थानमा वर्षा हुनुको साथै कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

विहीबार, १२ भदौ २०८२
तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको...

विहीबार, १२ भदौ २०८२
सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश

काठमाडौं जिल्ला अदालतमा थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश सुनाएको हो। जिल्ला न्यायधिश दन्डपाणी शर्माले थुना बाहिर राखेर अनुसन्धान गर्न भनेका हुन् । ...

विहीबार, १२ भदौ २०८२
नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

नर्सिङ सेवामा देखिएको चुनौतीलाई पूर्णरुपमा समाधान गर्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्। ...

विहीबार, १२ भदौ २०८२
पर्यटकको रोजाईमा भक्तपुरमा

पर्यटकको रोजाईमा भक्तपुरमा

भक्तपुर नगरपालिकामा मात्रै आर्थिक वर्ष २०७९/८० को एक वर्षमा एक लाख ६७ हजार ६५२ जना विदेशी पर्यटकमा आगमन भएको छ। ...

विहीबार, १२ भदौ २०८२
तात्यो महानगर: दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

तात्यो महानगर: दर्ता नभएका टिकट बुकिङ कार्यालय हटाइने

काठमाडौँको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त र यात्रीमैत्री बनाउनका लागि दर्ता नभई सञ्चालनमा रहेका टिकट बुकिङ कार्यालय भदौ १ देखि हटाउने भएको हो। ...

विहीबार, १२ भदौ २०८२
कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

कैदी मृत्यु प्रकरण : घटनामा संलग्न प्रहरीसहित १५ नियन्त्रणमा

सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा भएको घटनाको अनुसन्धानका लागि १० प्रहरीसहित १५ जनालाई नियन्त्रणमा लिइएको छ। ...

विहीबार, १२ भदौ २०८२
राष्ट्रपतिको चासो अर्थहीन, सांसद शर्माको गिरफ्तारीले कांग्रेसभित्र तनाव

राष्ट्रपतिको चासो अर्थहीन, सांसद शर्माको गिरफ्तारीले कांग्रेसभित्र तनाव

प्रधानमन्त्री दाहाल र सभापति शेरबहादुर देउवाकै निर्देशनमा सांसद शर्मालाई गिरफ्तार गरेर अन्य अभियोगतर्फ बिषय मोडेर विरोधीहरुलाई तर्साउन खोजिएको भनेर विरोध गरिएको छ। ...

विहीबार, १२ भदौ २०८२