नेपाली कांग्रेसका सांसद एवं पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफू फरार नभएको स्पष्ट पारेका छन् । ...
आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो। मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ। फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ। यो क्रम दुई सातायता लगातार चलिरहेको छ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बताएका छन्। ...
निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आब्हान गरेको छ। ...
आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू बुहारी हुन्। ...
निर्देशक सबिर श्रेष्ठको निर्देशनमा नयाँ फिल्म ‘रुखान’ बन्ने भएको छ। रुखान बनाउने घोषणा सँगै फिल्म नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी गरी भाषामा निर्माण गरिने उनले बताएका छन्। ...
दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड। ...
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन्। ...
हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। ...
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । संसद्मा संसदीय व्यवस्था मान्नेहरु छन्, नमान्नेहरु पनि पुगेका छन् । जनतामाझ संसद्ले अपेक्षाकृतरुपमा सक्रियता नदेखाएको भान पर्न नदिन सांसदहरुको सक्रियता आवश्यक छ ।
थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । ...
विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र रु एक अर्ब ७२ करोड जरिवाना तोकेको छ । ...