समाचार

वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

वन्यजन्तु बढ्दै, घाँसे मैदान घट्दै

दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रुपमा रहेको चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल भने घट्दै गएको छ। ...

बुधबार, १६ पुस २०८२
एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

एउटै बगानमा फल्यो ७५ लाखको सुन्तला

“ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु। यो वर्ष रु ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ।” ...

बुधबार, १६ पुस २०८२
रामेछापमा २० करोड भन्दा बढीको जुनार सुन्तला उत्पादन हुने अनुमान

रामेछापमा २० करोड भन्दा बढीको जुनार सुन्तला उत्पादन हुने अनुमान

रामेछाप जिल्लाबाट यस वर्ष २० करोड रुपैँया बढीको जुनार र सुन्तला बिक्री हुने अनुमान गरिएको छ। ...

बुधबार, १६ पुस २०८२
बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा प्रमुख तीन दलका शिर्ष नेताहरुबीच भेटवार्ता भएको छ। ...

बुधबार, १६ पुस २०८२
गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट रु चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट रु २७ लाख ४६ हजार...

बुधबार, १६ पुस २०८२
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको छ। ...

बुधबार, १६ पुस २०८२
सम्झनामा सन्त नेताः ‘सेन्स अफ ह्युमर’ का धनी भट्टराई

सम्झनामा सन्त नेताः ‘सेन्स अफ ह्युमर’ का धनी भट्टराई

नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक नेता कृष्णप्रसाद भट्टराईको आज शताव्दी जन्मजयन्ति हो। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं.१९८१ सालमा जन्मिएका हुन् भने २०६७ मा उनको निधन भएको हो। ...

बुधबार, १६ पुस २०८२
कांग्रेसका शीर्ष नेताहरूबाटै सरकारको चर्को आलोचना

कांग्रेसका शीर्ष नेताहरूबाटै सरकारको चर्को आलोचना

सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूले नै वर्तमान सरकारले जनताको भावनाअनुरुप काम नगरेकोमा चर्को आलोचना गर्दै आएका छन् । ...

बुधबार, १६ पुस २०८२
राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । ...

बुधबार, १६ पुस २०८२
‘रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई कसले पुर्याउँदैछ ?’: महामन्त्री शर्मा

‘रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई कसले पुर्याउँदैछ ?’: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैरकानुनी रुपमा नेपालीलाई पुर्याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् । ...

बुधबार, १६ पुस २०८२
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी

विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताउनुभएको छ । ...

बुधबार, १६ पुस २०८२