समाचार

‘सितारे जमिन पर’ को तयारीमा आमिर खान

सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ फ्लप भएपछि अभिनेता आमिर खानले अभिनयबाट दुरी बनाएका छन्। यी अभिनेता पुनः पर्दामा फर्किउन् भन्ने उनका प्रशंसकको ठूलो चाहना छ। ...

पहिचानवादीसँग वार्ता गर्न समिति गठन

पहिचानवादीसँग वार्ता गर्न समिति गठन

वार्ता टोलीमा  नेपाली कांग्रेसलाई ‘बाईपास’ गरिएकोको भनेर आलोचना भइरहेको छ । ...

मंगलबार, १५ पुस २०८२
सम्झनामा गायक वैद्य

सम्झनामा गायक वैद्य

‘सपना भुलाइ सारा’ गीतका गायक योगेश वैद्य अब सम्झनामा सीमित हुनुभएको छ । शिव अधिकारीको शब्द र नातिकाजीको सङ्गीत रहेको उक्त गीत उहाँको कालजयी विसं २०४२ मा रेकर्ड भएको थियो...

मंगलबार, १५ पुस २०८२
हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

हिँउ माथि सर्न थालेपछि चिन्तित बन्दै मनाङबासी

हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको विज्ञको भनाइ छ । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले हिमालमा प्रभाव...

मंगलबार, १५ पुस २०८२
चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

चेपाङ गाउँमा कृषि एम्बुलेन्सले ल्याएको परिवर्तन

निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ । बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । ...

मंगलबार, १५ पुस २०८२
‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’

‘बाह्र वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन सम्भव छ’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १० हजार मेगावाट विद्युत् निर्यातसहित आन्तरिक खपत बढाउन सकेमा मुलुकले आर्थिकरूपमा कोल्टे फेर्ने बताउनुभयो । ...

मंगलबार, १५ पुस २०८२
चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’

चार जात ९२ वर्ण समेटिएको ‘नेपाल मण्डल’

झापा कनकाई नगरपालिका–७ का ९० वर्षीय हरिध्वज खत्री तिमिल्सिनाले नेपालमा बसोबास गर्ने विभिन्न जातजाति र उनीहरुको गोत्रको विषयलाई समेटेरे ‘नेपाल मण्डल’ पुस्तक लेखेका छन्। करिब १० वर्ष लगाएर उनले उक्त...

मंगलबार, १५ पुस २०८२
ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै

ढुङ्गा उत्खननले पानीका मुहान सुक्दै

चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित चन्दली डाँडामा ढुङ्गा उत्खननसँगै पानीको मुहान सुक्न थालेका छन्। बिक्री वितरण गर्ने उद्देश्यका साथ घर छाउने ढुङ्गा उत्खनन हुन थालेपछि पानीका मुहान सक्दै जान थालेका हुन्।

मंगलबार, १५ पुस २०८२
हेटौंडा बजार क्षेत्रको सडक विस्तार चैत्र भित्रमा

हेटौंडा बजार क्षेत्रको सडक विस्तार चैत्र भित्रमा

लामो समयबाट विवादित हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियान चैत्र महिनाभित्र सुरु हुने भएको छ। ...

मंगलबार, १५ पुस २०८२
राष्ट्रिय सभा निर्वाचनका लागि तयार मतपत्र सातै प्रदेशमा पुग्यो: आयोग

राष्ट्रिय सभा निर्वाचनका लागि तयार मतपत्र सातै प्रदेशमा पुग्यो: आयोग

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तयार गरिएको ३८ प्रकारका ६९१० मतपत्र छपाई गरी सातै प्रदेशमा पुर्याएको छ। ...

मंगलबार, १५ पुस २०८२
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ

राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौँको क्षेत्रपाटीबाट स्रोत नखुलेको रु दुई करोड ३० लाख रकमसहित चार जनालाई पक्राउ गरेको छ। ...

मंगलबार, १५ पुस २०८२
सन्तोष सेनको ‘बलिदान’ मा जोडिए सुजन

सन्तोष सेनको ‘बलिदान’ मा जोडिए सुजन

पछिल्लो समय निकै रुचाइएका गायक सुजन चापागाईंले चलचित्र बलिदानमा काम गर्ने भएका छन्। ...

मंगलबार, १५ पुस २०८२