समाचार

नेपालसहित विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

नेपालसहित विश्वभर एकसाथ रिलिज हुँदै ‘हात्तीछाप’

फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ। ...

मंगलबार, १५ पुस २०८२
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो।

मंगलबार, १५ पुस २०८२
संसदलाई ‘बिजनेश’ दिन प्रधानमन्त्रीको निर्देशन

संसदलाई ‘बिजनेश’ दिन प्रधानमन्त्रीको निर्देशन

माघ २२ गतेबाट प्रारम्भ हुने संसदलाई ‘बिजनेश’ दिनेबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएका छन्। ...

मंगलबार, १५ पुस २०८२
नेपाल चिनाउन अष्ट्रेलियामा ‘चित्रा’को रेडकार्पेट प्रिमियर

नेपाल चिनाउन अष्ट्रेलियामा ‘चित्रा’को रेडकार्पेट प्रिमियर

गत पौष २७ गते नेपालमा रिलिज भएको फिल्म ‘चित्रा’को अष्ट्रेलियामा रेडकार्पेट प्रिमियर हुने भएको छ। ...

मंगलबार, १५ पुस २०८२
भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार

भ्रष्टाचार सूचकाङ्कमा नेपालको सुधार

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स) मा नेपालले गत वर्षको भन्दा केही सुधार गर्दै ३५ अङ्कसहित एक सय आठौँ स्थानमा देखिएको छ। ...

मंगलबार, १५ पुस २०८२
टुङ्गो लाग्यो तेस्रो लगानी सम्मेलनको नाम र लोगो

टुङ्गो लाग्यो तेस्रो लगानी सम्मेलनको नाम र लोगो

आगामी वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ। ...

मंगलबार, १५ पुस २०८२
एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

एउटै वडाबाट रु दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि रु दुई करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बेथानचोक गाउँपालिका–४ का वडाध्यक्ष कृष्णबहादुर लामाले बताए। ...

मंगलबार, १५ पुस २०८२
पाथीभरामा केबलकार निर्माणको विरोध

पाथीभरामा केबलकार निर्माणको विरोध

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको स्थानीय बासिन्दाले विरोध गरेका छन्। ...

मंगलबार, १५ पुस २०८२
सलिनमानको ‘युओजी’ कमब्याक

सलिनमानको ‘युओजी’ कमब्याक

अभिनेता सलिनमान बनियाँले फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिजको करिब ५ वर्षपछि फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाराज’मार्फत नेपाली फिल्ममा कमव्याक गर्ने भएका छन्। ...

मंगलबार, १५ पुस २०८२
‘न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ’: काठमाडौँ महानगर

‘न्यूरोडमा भन्दा धेरै पार्किङस्थल निःशुल्क दिएका छौँ’: काठमाडौँ महानगर

न्यूरोड क्षेत्रमा सडकमा पार्किङ निषेध गरेको काठमाडौँ महानगरपालिकाले विकल्पमा २२०० मोटर साइकल र चार पाङ्ग्रे सवारी साधनको पार्किङ गर्ने ठाउँ उपलब्ध गराएको दाबी गरेको छ। ...

मंगलबार, १५ पुस २०८२
शहीद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली

शहीद दिवसको प्रेरणालाई नभुलौँ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शहीद दिवसको प्रेरणालाई भुल्न नहुने बताएका छन्। ...

मंगलबार, १५ पुस २०८२