समाचार

पूर्वमन्त्री तथा कांग्रेस केन्दीय सदस्य केशवकुमार बुढाथोकीको निधन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा निधन भएको छ । अर्जुनधारा नगरपालिका–८ निवासी बुढाथोकी कांग्रेस पार्टीमा जुझारु, जनपक्षीय र साझा नेताका रूपमा परिचित हुनुहुन्थ्यो ।

डा.शेखरलाई कार्यकर्ताको दबाब: अब माओवादी बोकेर हिंड्न सकिदैन्

डा.शेखरलाई कार्यकर्ताको दबाब: अब माओवादी बोकेर हिंड्न सकिदैन्

‘समुदायमा कांग्रेस’ अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासो र आक्रोश पोखेका छन्। ...

मंगलबार, १५ पुस २०८२
हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

हिमाली जनजीवन र अर्थतन्त्रमा भयावह दुष्परिणाम

आकाशतिर नजर लगाउन थालेको तीन महिना भइसक्यो। मडारिएको बादल देख्यो कि कञ्चनाको अनुहार उज्यालो भइहाल्छ। फेरि एकछिनमै आकाशे बादल हराउँछ, कञ्चनामाथि बादल मडारिन्छ। यो क्रम दुई सातायता लगातार चलिरहेको छ।

मंगलबार, १५ पुस २०८२
यथास्थितिमा टीआरसी विधेयक पास हुँदैन्: केपी ओली

यथास्थितिमा टीआरसी विधेयक पास हुँदैन्: केपी ओली

पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि (टीआरसी) विधेयक यथास्थितिमा पास गर्न नसकिने बताएका छन्। ...

मंगलबार, १५ पुस २०८२
उप निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

उप निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

निर्वाचन आयोगले रिक्त रहेका २३ तहको निर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गराउन आब्हान गरेको छ। ...

मंगलबार, १५ पुस २०८२
आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु

आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारीको मृत्यु

आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने सासू बुहारी हुन्। ...

मंगलबार, १५ पुस २०८२
चलचित्र ‘रुखान’ को फस्ट लुक सार्वजनिक

चलचित्र ‘रुखान’ को फस्ट लुक सार्वजनिक

निर्देशक सबिर श्रेष्ठको निर्देशनमा नयाँ फिल्म ‘रुखान’ बन्ने भएको छ। रुखान बनाउने घोषणा सँगै फिल्म नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी गरी भाषामा निर्माण गरिने उनले बताएका छन्। ...

मंगलबार, १५ पुस २०८२
मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

मौसम पूर्वानुमानमा फिनल्याण्डबाट नेपालले सिक्नुपर्ने पाठ

दक्ष जनशक्ति, सूचना प्रविधिको सहज र अधिकतम प्रयोग र सरकारको स्पष्ट लगानी हुने हो मौसमसम्बन्धी वस्तुनिष्ट रुपमा जानकारी दिन सकिन्छ भन्ने खास उदाहरण बनेको छ युरोपेली देश फिनल्याण्ड। ...

मंगलबार, १५ पुस २०८२
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। यो आमनिर्वाचनपछिको तेश्रो अधिववेशन हो। प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका छन्। ...

मंगलबार, १५ पुस २०८२
आजको मौसमः हल्का वर्षाको सम्भावना

आजको मौसमः हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। ...

मंगलबार, १५ पुस २०८२
सदन भत्ता पकाउने थलो मात्रै नबनोस्

सदन भत्ता पकाउने थलो मात्रै नबनोस्

आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । संसद्मा संसदीय व्यवस्था मान्नेहरु छन्, नमान्नेहरु पनि पुगेका छन् । जनतामाझ संसद्ले अपेक्षाकृतरुपमा सक्रियता नदेखाएको भान पर्न नदिन सांसदहरुको सक्रियता आवश्यक छ ।

मंगलबार, १५ पुस २०८२
हराउँदै परम्परागत घर

हराउँदै परम्परागत घर

थारु समुदायको परम्परागत पहिचान बोकेका घर हराउँदै गएका छन् । थारु बस्तीमा काठले बनाएका परम्परागत घर विस्थापित हुँदै गएका हुन् । ...

मंगलबार, १५ पुस २०८२