समाचार

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ

जिल्ला अदालत धनुषाले मंगलबार पक्राउ पुर्जी जारी गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालको टोलीले उनलाई थापाथलीको सेन्ट्रल बिजनेस पार्कस्थित कान्तिपुर पब्लिसेकसन्सको कार्यालयबाट पक्राउ गरेको हो । ...

शनिबार, १३ असार २०८३
प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति कति बढ्यो ?

प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति कति बढ्यो ?

सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ । विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन्...

शनिबार, १३ असार २०८३
समाचार रोक्न नसकेर राज्यशक्ति दुरुपयोग : सिरोहिया

समाचार रोक्न नसकेर राज्यशक्ति दुरुपयोग : सिरोहिया

आफूविरुद्ध पक्राउ पुर्जी जारी गरिनुलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाले समाचार रोक्न राज्य शक्तिको दुरुपयोग गर्दै विषयान्तरको दबाबका रुपमा लिएका छन् । ...

शनिबार, १३ असार २०८३
आफ्ना विरुध्द उठेको प्रश्न सह्य नभएपछि सिरोहिया विरुध्द पक्राउ पूर्जी

आफ्ना विरुध्द उठेको प्रश्न सह्य नभएपछि सिरोहिया विरुध्द पक्राउ पूर्जी

नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले पूर्वाग्रह राखेर कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पूर्जी जारी भएको खुल्न आए त्यो कान्तिपुरको मात्रै लडाइँ नभएर नेपाली कांग्रेसको पनि हुने बताएका छन् ।

शनिबार, १३ असार २०८३
सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

आज तोलामा रु एक हजार दुई सयले ओरालो लागेको छ । ...

शनिबार, १३ असार २०८३
चिनियाँ सँग नक्कली विवाह गराएर महिलाको बिक्री

चिनियाँ सँग नक्कली विवाह गराएर महिलाको बिक्री

एकजना नेपाली महिलालाई चिनियाँ नागरिकसँग नक्कली विवाह गराई रु पाँच लाखमा बिक्री गरेको पाइएको छ । ...

शनिबार, १३ असार २०८३
सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी

सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । ...

शनिबार, १३ असार २०८३
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने

नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उहाँले उक्त कुरा बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

शनिबार, १३ असार २०८३
दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शीर उठाउने प्रयास गरेको आभास हुन थालेको छ । संसद नेपाली जनताले निर्माण गरेको हस्तिनापुर हो । यसको अपमान र अवमूल्यन ती जनताको पनि अपमान हो...

शनिबार, १३ असार २०८३
धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग

धनराज गुरुङले गरे गृहमन्त्री लामिछानेमाथि संसद्को कारबाही माग

कांग्रेस सांसद धनराज गुरुङले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गरेका छन् । तथ्यहीन र आधारहीन कुरा गरेर कांग्रेस सांसदहरुको मानमर्दन गरेकाले  लामिछानेमाथि कारबाही...

शनिबार, १३ असार २०८३
गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, अडान यथावत

गृहमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, अडान यथावत

नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ । ...

शनिबार, १३ असार २०८३