समाचार

घरबाट विशेष महाधिवेशन स्थल निस्कनुअघि गगनले के भनेका थिए ?

घरबाट विशेष महाधिवेशन स्थल निस्कनुअघि गगनले के भनेका थिए ?

दोस्रो विशेष महाधिवेशनको अगुवाई गरिरहेका महामन्त्री गगन थापाले महाधिवेशन उद्घाटनको करिब छ घण्टा अगाडि नेपाली कांग्रेसमा किन नवीकरण आवश्यक परेको हो भन्ने बारेमा विस्तृत चर्चा गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
नेपाली कांग्रेस विशेष महाधिवेशन तयारी पूरा: शीर्ष नेताहरु सहभागी हुने आयोजकको दावी

नेपाली कांग्रेस विशेष महाधिवेशन तयारी पूरा: शीर्ष नेताहरु सहभागी हुने आयोजकको दावी

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा आयोजित विशेष महाधिवेशन भोलि आइतबारदेखि शुरु हुन लागेको  छ । ...

मंगलबार, ०२ असार २०८३
पूर्व राजाको सन्देश: 'हिजो देश नबनेको चिन्ता, अहिले देश नै नरहने हो कि भन्ने निराशा'

पूर्व राजाको सन्देश: 'हिजो देश नबनेको चिन्ता, अहिले देश नै नरहने हो कि भन्ने निराशा'

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएपछि देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको टिप्पणी गरेका छन् । ...

मंगलबार, ०२ असार २०८३
कांग्रेसका चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

कांग्रेसका चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा

रास्वपा र उज्यालो नेपाल पार्टीबीचको एकता टुट्ने खतरा

राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ । एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको...

मंगलबार, ०२ असार २०८३
कांग्रेसका शुभेच्छुक पत्रकार विशेष महाधिवेशनको पक्षमा

कांग्रेसका शुभेच्छुक पत्रकार विशेष महाधिवेशनको पक्षमा

नेपाली कांग्रेसको शुभेच्छुक संगठन नेपाल प्रेस युनियनका अग्रज पत्रकारहरूले कांग्रेसको विशेष महाधिवेशनप्रति ऐक्यबद्धता जनाएका छन् । ...

मंगलबार, ०२ असार २०८३
गगनको आह्वान : 'जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ'

गगनको आह्वान : 'जेन–जी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ'

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सकियो : निर्वाचन आयोग

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको जानकारी दिएको छ । ...

मंगलबार, ०२ असार २०८३
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गराइनुपर्छ : मन्त्री खरेल

सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य गराइनुपर्छ : मन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली जिआइओएमएस अनिवार्य गराउनेगरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिएका छन् । ...

मंगलबार, ०२ असार २०८३
नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

नीति निर्माणका लागि स्वदेशमै तथ्याङ्क उत्पादन आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन तथा ‘नेशनल ट्रान्सफर एकाउण्ट’ प्रतिवेदनले नीति निर्माणमा महत्वपूर्ण आधार प्रदान गर्ने बताएका छन् । ...

मंगलबार, ०२ असार २०८३
ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो वाशिंगटन जाने

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माचाडो आगामी साता अमेरिकाको राजधानी वाशिंगटन डीसी जाने भएकी छन् । ...

मंगलबार, ०२ असार २०८३