समाचार

आज दिउँसो देशभर आंशिक बदली हुने

देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली...

प्रेम सम्बन्धको पाँच वर्षपछि अलग्गिए मलाइका–अर्जुन

प्रेम सम्बन्धको पाँच वर्षपछि अलग्गिए मलाइका–अर्जुन

बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाइका अरोडा पाँच वर्षयता प्रेम सम्बन्धमा थिए। सन् २०१९ मा आधिकारिक रुपमा प्रेम जोडीका रुपमा आफूलाई चिनाएका उनीहरु अब भने अलग्गिएका छन्। ...

शुक्रबार, १२ असार २०८३
जलवायु परिवर्तनको असर हिमालमा धेरै, सगरमाथामा फोहोर बढेको गुनासो

जलवायु परिवर्तनको असर हिमालमा धेरै, सगरमाथामा फोहोर बढेको गुनासो

खुम्बु पासाङल्हामु गाँउपालिकाका उपाध्यक्ष टाँसी ल्हमु शेर्पाले जलवायु परिवर्तनको सबैभन्दा बढि प्रभाव हिमाली क्षेत्रमा परेको बताएकी छन्। ...

शुक्रबार, १२ असार २०८३
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन्। ...

शुक्रबार, १२ असार २०८३
चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु

चित्लाङबाट ‘ज्वाइँ साब’ सुरु

जीतु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डेलगायतका कलाकारको अभिनय रहनेछ। ...

शुक्रबार, १२ असार २०८३
रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

रिग तालको चर्चासँगै पर्यटन प्रवर्द्धनमा जोड

जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ। ...

शुक्रबार, १२ असार २०८३
मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर

मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर

कुनै समय घुमाउने (गोलो घर) नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो। ...

शुक्रबार, १२ असार २०८३
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो। ...

शुक्रबार, १२ असार २०८३
पेट्रोलियम पदार्थ अन्वेषण: दर्जनौ कामदार उत्खननमा व्यस्त

पेट्रोलियम पदार्थ अन्वेषण: दर्जनौ कामदार उत्खननमा व्यस्त

जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन्। ...

शुक्रबार, १२ असार २०८३
गलकोटमा रोपाइँको चटारो

गलकोटमा रोपाइँको चटारो

देशका विभिन्न भागका किसान खडेरीबाट किसान चिन्तित भए पनि यहाँका किसानलाई रोपाइँको चटारो छ। सिँचाइ सुविधाका कारण मध्यजेठमा यहाँका खेलमा रोपाइँ भइरहेको छ। ...

शुक्रबार, १२ असार २०८३
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान

हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। ...

शुक्रबार, १२ असार २०८३
कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

कुपोषण र भोकमरीविरुद्ध ‘इनफ’ अभियान

बाल कुपोषण र भोकमरी उन्मूलन गर्ने उद्देश्यले ‘इनफ’ अभियान सुरुवात भएको छ। बालबालिकाको क्षेत्रमा कार्यरत वल्डभिजन इन्टरनेश्नल र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालले संयुक्तरुपमा अभियानको घोषणा गरेका हुन्। ...

शुक्रबार, १२ असार २०८३