समाचार

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल

“आजभोलि त निन्द्रा नै राम्रोसँग लाग्दैन। कतै डढेलेले ज्यानै लिएको छ त कतै, चराचुरीङ्गी र वन्यजन्तु डढेलोसँगै तितरबितर छन् त कतै जङ्गलका काठ चलेर राज्यको अथाह सम्पत्ति खरानी भइरहेको छ।”

आइतबार, १३ पुस २०८२
गालीको राजनीतिले अन्यौंलता ल्यायो: उपसभापति गुरुङ

गालीको राजनीतिले अन्यौंलता ल्यायो: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली राजनीतिमा एकले अर्कालाई गाली गर्ने प्रवृत्ति बढ्दा राजनीति अनुशासन अन्यौंलग्रस्त अवस्थामा पुगेको बताएका छन्। ...

आइतबार, १३ पुस २०८२
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ: प्रधानमन्त्री

मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। ...

आइतबार, १३ पुस २०८२
इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता

इन्टरनेट सेवामा ‘ख्यालठट्टा’, ठगिए प्रयोगकर्ता

कर बक्यौता विवादले नेपालको इन्टरनेट सेवा विहीबार ४ बजेपछि शुक्रबार रातिसम्म अवरुद्ध हुँदा लाखौं नेपाली सेवाबाट बन्चित भए। ...

आइतबार, १३ पुस २०८२
घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ। ...

आइतबार, १३ पुस २०८२
सडक भत्किएपछि कान्तिलोकपथ बन्द

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले बताए। ...

आइतबार, १३ पुस २०८२
यो वर्ष प्रेस स्वतन्त्रता हननका ६२ घटना

यो वर्ष प्रेस स्वतन्त्रता हननका ६२ घटना

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले यो वर्ष राज्य र गैर राज्यपक्षबाट ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएको बताएका छन्। ...

आइतबार, १३ पुस २०८२
आज चार संसदीय समितिको बैठक बस्दै

आज चार संसदीय समितिको बैठक बस्दै

संघीय संसदका दुवै सभाका चार वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ। ...

आइतबार, १३ पुस २०८२
हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

यहाँस्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ। ...

आइतबार, १३ पुस २०८२
सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो

सर्वोच्चले तिमिल्सिनालाई पनि बयानका लागि बोलायो

सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार तिमिल्सिनासँग पनि बयान लिनेभएको छ । ...

आइतबार, १३ पुस २०८२
महिनामा एक लाख पर्यटक नेपाल भ्रमणमा

महिनामा एक लाख पर्यटक नेपाल भ्रमणमा

कोरोना (कोभिड–१९) महामारीपछि पर्यटकको नेपाल आगमन दरमा सुधार देखिएको छ । नेपाल आउने पर्यटकको संख्या विस्तारै पुरानै लयमा फर्किन थालेकोे छ । ...

आइतबार, १३ पुस २०८२