समाचार

सहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ: कार्यवाहक प्रधानमन्त्री

सहरको विकासमा निजी क्षेत्रलाई सहभागी गराउन सरकार सकारात्मक छ: कार्यवाहक प्रधानमन्त्री

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले व्यस्थित सहरको विकासमा निजी क्षेत्रलाई सहभागिता गराउन सरकार सकारात्मक रहेको बताएका छन्। ...

बुधबार, १० असार २०८३
नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ: मन्त्री यादव

नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ: मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेको बताएका छन्। ...

बुधबार, १० असार २०८३
पाकिस्तानमा भिडन्तमा परि ६ सैनिक र १२ आतङ्ककारीको मृत्यु

पाकिस्तानमा भिडन्तमा परि ६ सैनिक र १२ आतङ्ककारीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतङ्कवादी र सुरक्षा बलहरूबिचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतङ्ककारी मारिएका छन्। ...

बुधबार, १० असार २०८३
मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुनसरी–मोरङ सिँचाइ आयोजनामा देखिएका समस्या समयमा समाधान गर्न सरोकार भएका निकायलाई निर्देशन दिएका छन्। ...

बुधबार, १० असार २०८३
मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै

मध्यभोटेकोशीले एक महिनाभित्र बिजुली उत्पादन गर्दै

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनबाट एक महिनाभित्र विद्युत् उत्पादन गर्नेगरी काम अघि बढाइएको छ। ...

बुधबार, १० असार २०८३
सुनको मूल्य हालसम्मकै उच्च

सुनको मूल्य हालसम्मकै उच्च

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ। ...

बुधबार, १० असार २०८३
ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा प्रधानमन्त्री ओली र महासचिव गुटेरसको समान मत

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्वसहित यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच ग्रिन हाउस उत्सर्जनमा भारी कटौती गर्नुपर्नेमा समान धारणा देखिएको छ।

बुधबार, १० असार २०८३
भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित छन्: परराष्ट्र मन्त्री राणा

भ्रामक सूचनाबाट महिला झन् बढी प्रताडित छन्: परराष्ट्र मन्त्री राणा

परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले भ्रामक सूचना (डिसइन्फर्मेसन्) बाट महिला झन् बढी प्रताडित भएका बताएकि छिन्। ...

बुधबार, १० असार २०८३
आजको मौसम: मुख्यतया सफा रहने

आजको मौसम: मुख्यतया सफा रहने

मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ...

बुधबार, १० असार २०८३
दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

दुर्गा प्रसाईं प्रहरी नियन्त्रणमा

व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्दै देशव्यापी विरोध प्रदर्शनको तयारी गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले आज पक्राउ गरेको छ । ...

बुधबार, १० असार २०८३
अन्तर्राष्ट्रिय सम्मेलनमा जाने प्रतिनिधि संख्या घटाउन सांसदहरुको माग

अन्तर्राष्ट्रिय सम्मेलनमा जाने प्रतिनिधि संख्या घटाउन सांसदहरुको माग

सांसदहरुले अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या घटाउन माग गरेका छन् । यस्ता सम्मेलनहरुलाई रमाइलोमा सीमित नगर्न उनीहरुले सुझाव दिएका छन् । ...

बुधबार, १० असार २०८३