समाचार

साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै

साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै

साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ। ...

बुधबार, १० असार २०८३
अंकारा हमला पीकेकेले गराएको टर्कीका रक्षामन्त्रीको आरोप

अंकारा हमला पीकेकेले गराएको टर्कीका रक्षामन्त्रीको आरोप

टर्कीका रक्षामन्त्री यासर गुलेरले राजधानी अंकाराको प्रमुख रक्षा परिसरमा भएको घातक हमलामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को हात रहेको बताएका छन्। उनले आतंकवादीको अन्त्य नगरेसम्म शान्त नबस्ने बताए। ...

बुधबार, १० असार २०८३
डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

डेढ महिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनबाट अबको डेढ महिनमा पेट्रोल पनि आयात हुने भएको छ। ...

बुधबार, १० असार २०८३
जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ: प्रधानमन्त्री

जुनसुकै कालखण्डमा भएका भ्रष्टाचारमाथि कारवाही हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारवाही हुने स्पष्ट गरेका छन्। ...

बुधबार, १० असार २०८३
ऊर्जा मन्त्रालयको सय दिनको कार्य प्रगति

ऊर्जा मन्त्रालयको सय दिनको कार्य प्रगति

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सय दिनमा गरेका मुख्य मुख्य उपलब्धिहरु सार्वजनिक गरेको छ। ...

बुधबार, १० असार २०८३
जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित

जाडोयाम सुरुभएसँगै बासस्थानको चिन्तामा बाढीपीडित

गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो बासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन्। ...

बुधबार, १० असार २०८३
रास्वपालाई सत्तापक्षको सुझाव: भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने काम नगरौँ

रास्वपालाई सत्तापक्षको सुझाव: भीड जम्मा गरेर न्याय निरुपणलाई प्रभावित पार्ने काम नगरौँ

सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित पार्ने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आग्रह गरेको छ। ...

बुधबार, १० असार २०८३
बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशमा राष्ट्रपतिको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा

बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन्। ...

बुधबार, १० असार २०८३
रणवीर सिंहले बुबा बनेसंगै आफ्नो परिवारमा नयाँ सदस्यको स्वागत गरे

रणवीर सिंहले बुबा बनेसंगै आफ्नो परिवारमा नयाँ सदस्यको स्वागत गरे

रणवीर सिंह र दीपिका पादुकोणले हालै आफ्नो परिवारमा नयाँ सदस्यलाई स्वागत गरेका छन्। बलिउड अभिनेता रणवीर सिंह जो आजकाल क्लाउड नाइनमा आफ्नी छोरीसँग समय बिताइरहेका छन्। ...

बुधबार, १० असार २०८३
सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्छः उद्योगमन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निमार्णको काम छिट्टै अघि बढ्ने बताएका छन्। ...

बुधबार, १० असार २०८३
विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य

विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य

अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले संघीय राजधानी काठमाडौंबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति ग¥यो।

बुधबार, १० असार २०८३